@functional.homes: यो cute र pretty wardrobe को price कति होला? 👀 TikTok मा यस्तै wardrobe देखाएर Rs. 1,500 / Rs. 2,000 मात्र भनेर बेच्ने धेरै पोस्टहरू देखिन्छन्। तर online shopping गर्दा सस्तो price देख्दैमा तुरुन्त विश्वास नगर्नुहोस्। किन्ने अघि page genuine छ कि छैन, पुराना customer reviews, real product videos, contact details र seller को previous activity एकपटक check गर्नुहोस्। Online shopping मा “सस्तोमा पाइयो” भन्दा पहिले “genuine seller हो कि होइन?” हेर्नु जरुरी छ। अब भन्नुस् त… यो wardrobe को actual price कति होला? 👀👇 Comment गरेर guess गर्नुहोस्! Order गर्नका लागि आजै हामीलाई 9705116016/9712021454 ma Call वा Message गर्नुहोस्। #Wardrobe #ScamAlert #OnlineShopping #TikTokShopping #OnlineShoppingNepal