😭बोल्नेले पो बिर्सेको हुन्छ सुन्नेले त बिर्सेको हुँदैन नि। मुटुमा गाँठो परेर बसेको हुन्छ ।शब्द शब्द 😭😭
2026-09-20 04:06:26
0
Dark Heart🖤 :
हस
2026-09-18 14:18:07
0
happy life :
जिबन नै हजुर को हात मा दियेको थिय तर हजुर ले मेरो जीवन लाई येसरी भत्काउनु भयो कि कयौं पटक जोड्ने कोसिस गर्दा पनि अझै जोड्न सकेको छैन प्यारा 😢😢😭
2026-09-19 12:25:51
1
SMRITI📿 :
ufff....
vai❣️
2026-09-18 15:08:02
1
bhojraj banjade 259 :
❤️❤️❤️❤️❤️❤️
2026-09-19 13:30:52
0
💘jamu💘 :
यति साह्रो घमण्ड पाल्नु पनि राम्रो हैन कि प्रिय, भन्छन् नि मर्नु भन्दा बौलाउनु बेस 😳🥰❤️
2026-09-18 22:45:35
1
satikala123 :
@satikala123:आहा कति अन्माेल प्रस्तुति जति हेरे पनि आखाँ नथाक्ने लेख्नलाई शब्द अपुराे हुने सफा मन उच्च बिचरा कला काे धनि पुर्निमाकाे जुन भन्दा नि उज्यालाे मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हासाे छाईरहाेस काेहि कसैकाे मायाँकाे कमि नहाेस हर घरी हरपल शुभरहाेस अन्माेल प्रस्तुति हर काेहिकाे मनमुटुमा बसाेस अति सुन्दर प्रस्तुति हजुर अमुल्य जिबन काे हरेक क्षणमा खुसिकाे आभाष मिलीरहाेस जिबन काे हरेक कदममा सफलता नै सफलता मिली रहाेस भगवानकाे आसिष मिलाेस् जिबन सदा सुखमय बनाेस हजुरले फुल खाेज्दा बगैचा मिलाेस् ढुङ्गा खाेज्दा देउता मिलाेस् पानि खाेज्दा अम्मरित मिलाेस् हजुर हिडने बाटाे भरि फुलै फुलकाे बगैचा हाेस दु:ख पिडा कहिले हजुरलाई मन्दिर मा बलेकाे दियाे जस्तै उज्यालाे हाेस हजुरकाे जिबन साेचेकाे भन्दा पनि सुन्दर ढाटा जस्तै संसार भरि उझेलाे छाईरहाेस देखेका सबै सपना पुराहुन जिन्दगिकाे हरेक खेलमा जित सधै हजुरकाे नै हाेस आफु पनि हाँस्न अरूलाई पनि हँसाउनु यस्तै सुन्दर भिडियाे हरु लिएर टिकटको सन्जालमा सजाई हरेककाे मन मुटुमा बस्न सफल रहाेस याे सुन्दर प्रस्तुतिलाई मायाँ र हाैसला दिदै अन्तल आत्माईदेखि सधै सम्मान अनि साथ साेपाेट मिठाे सम्झनाकाे चिनारी स्वरुप सानाे कमेन्ट गरेको छु हजुरलाई भगवान पशुपति नाथले रक्षा गरुन हजुरले चालेका हरेक कदम कदममा पाईलामा सफलता नै सफलता मिलाेस् हरपल हजुरकाे जीबन खुसीकाे पानाहरुले भरीयाेस हरेक माेईमा मायाकाे न्यानाे आभाष मिलीरहाेस हजुर हिरर्ने बाटाेमा फुलै फुलको बगैचा हाेस काँडा कहिले नहाेस ढुङ्गा खाेज्दा देउता मिलाेस् पानि खाेज्दा अमुत समान मिलाेस् ठुलाेलाई अदर्शन सानाेलाई सम्मसन गदै अघाडी बढनु याे जिबन मात्रँ हाेईन सयाै जिबन हर सबैकाे ढुकढुकि बनेर बस्न अमुल्य उपहार त केहि छैन म सँग सम्झना स्वरुप मेराे दुई शब्द तपाईंको लागि है त हजुर मनै देखि सम्मान छ हजुर मुस्कुराहतकाे कुनै माेल हँदैन रिस्ताकाे कुनै ताैल हँदैन जिन्दगिका उकालाे ओरालाे हरुमा साथिहरू त कयाै भेटिन्छन तर हरेक साथि अन्माेल हुँदैन आज्कल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाइ दिउ जस्तै लाग्छ हजुरकाे उत्कुष्ट भिडियाे सन्सारै भुलेर हेरीरहु जस्ताे लाग्छ आज्कल किन हाे आँखा बित्र बसेकाे तस्बिर जस्तै लाग्छ ओठ बित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई छाति भित्र चलेकाे धड्कन जाेस्ताे लाग्छ अति उत्तम प्रस्तुति लाई मनै देखि सुभकामना हजुर लाई
2026-09-19 04:42:41
0
Hari Gharti :
hunxa
2026-09-18 22:05:58
0
P S Y C H O L O G Y💘 :
फेरि फर्केर नआउनु बाटो मा देखे अपरिचित व्यक्ति हुनेछु
2026-09-24 09:24:34
0
SaRiKa🫣❤️🩹 :
😳
2026-09-19 07:55:02
0
Miss Asmita 💗😘 :
daii 🥺😥
2026-09-19 04:41:04
0
BISHNU♥️PUSHPA@2055 :
Good
2026-09-19 01:34:32
0
ㅏㅅ미....💝🦋🕊️ :
aaba free farkarw na aaunu temii🥺
2026-09-18 14:19:02
0
To see more videos from user @psychospeaker, please go to the Tikwm
homepage.