@shree.puspa.astro: मकर राशिका व्यक्तिहरू अनावश्यक drama वा मानसिक तनाव दिने मान्छेहरूलाई आफ्नो जीवनबाट सजिलै हटाइदिन्छन्। साथी वा आफन्त छुटे भनेर उनीहरू रोएर बस्दैनन्; उनीहरूका लागि आफ्नै मानसिक शान्ति (Peace of Mind) र आत्मसम्मान नै सबैभन्दा ठूलो कुरा हो। उनीहरू अरूलाई देखाउनका लागि सम्बन्ध गाँस्दैनन् वा काम गर्दैनन्। उनीहरूको ध्यान केवल दुईवटा कुरामा हुन्छ-आफ्नो आर्थिक मजबुती (Money) र आन्तरिक शान्ति। जब समाधान भेटिँदैन वा कुरा आफ्नो हातमा हुँदैन, उनीहरू शान्त भएर "अब जे हुनु, थियो भइहाल्यो, अगाडि बढ्नुपर्छ” भन्दै सोच राख्छन । Astro Shristi Puspa Lamichhane 📲 Online Appointment को लागि सम्पर्क गर्नुहोस्। 💬 WhatsApp:+977-9869101204 मा Message गर्नुहोस् 📍 Itahari, Nepal 🇳🇵 ✨ आफ्नो जन्मकुण्डलीअनुसार मार्गदर्शनका लागि आजै Appointment लिनुहोस्। #makar #capricorn #nepaliastrologer #everyone #foryoupage