@great_achham: अछामको पञ्चदेवल विनायक नगरपालिका–७ मा बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउँदै गरेको यो दृश्य स्थानीय ,प्रदेश र संघ का जनप्रतिनिधिहरूले पनि देखून्। डाडुमा पानी तताएर डुबुल्की मार, तिमीहरू! तिम्रो १० वर्षे शासनकालमा जनताको दुःख घटाउनेभन्दा भ्रष्टाचार गर्ने कामबाहेक के उपलब्धि भयो? जनताको दुःख र आँसुमा उभ्याइएको महल जनताको आँसुको श्रापले खरानी हुने नै छ ।#everyoneシ゚viralシviralシfypシ゚viralシalシ