@thecinemanepal: ‘झिंगे दाउ २’ को सफल प्रदर्शनसँगै दर्शकहरूको माया झन् बढ्दैछ। ❤️🎬 चलचित्रलाई हलसम्म पुगेर हेर्नुहुने, माया गर्नुहुने र आफ्नो प्रतिक्रिया दिनुहुने सम्पूर्ण दर्शकहरूलाई मनैदेखि धेरै धेरै धन्यवाद। 🙏❤️ तपाईंहरूको साथ र समर्थन नै हाम्रो सबैभन्दा ठूलो हौसला हो। यस्तै माया सधैं पाइरहनुहोस्। झिंगे दाउ २ हेर्न हलमा भेटौँला! 🎬 #झिंगेदाउ२ #Jhingedau2 #NepaliMovie #NepaliCinema #ThankYouAudience