@razz_anee: कुनै बेला घरको छतबाट हेर्दा कति सुन्दर देखिन्थ्यो हाम्रो Devighat बजार। ❤️ आज त्यही ठाउँ बगरजस्तै बनेको देख्दा मन नै भारी हुन्छ। हिजोका ती सुन्दर दृश्यहरू अब सम्झनामा मात्र बाँकी रहे… तर समय जति कठिन भए पनि, एकदिन हाम्रो देविघाट फेरि उस्तै सुन्दर बन्नेछ। 🙏❤️ #devighat #nuwakot #बाढीपछिकोदेविघाट #फेरिउठ्नेछौं #हाम्रोदेविघाट