@siuuuuuuuuuu.77: Retirement को समय नजिकिँदै गर्दा फेरि Portugal को National Team को squad मा CR7 लाई देख्दा मनैदेखि खुशी लाग्यो 🥹❤️🇵🇹 समयले धेरै कुरा बदलिसक्यो, तर Portugal को jersey मा Cristiano Ronaldo लाई देख्दा आउने त्यो खुशी अझै उस्तै छ ❤️🔥 सायद अब धेरै खेलहरू बाँकी छैनन्, सायद यी ४ खेलहरूमध्ये केही खेलहरू नै Portugal को jersey मा उनको अन्तिम यात्राका पलहरू बन्न सक्छन्… 🥹 तर मेरो लागि खेलको संख्या कहिल्यै ठूलो कुरा होइन, किनकि मैदानमा CR7 देखिनु मात्र पनि एउटा छुट्टै भावना हो 🐐❤️ सानैदेखि idol मानेको मान्छेलाई फेरि आफ्नो देशको jersey मा देख्न पाउँदा गर्व पनि लाग्छ, खुशी पनि लाग्छ अनि मन अलिकति भावुक पनि हुन्छ 🇵🇹🥹 जति समय बाँकी छ, त्यति नै समय खुलेर enjoy गर्न चाहन्छु ❤️ किनकि एकदिन यो Legend ले Portugal को jersey सदाका लागि राख्नेछ… तर आज फेरि एकपटक भन्न पाउँदा खुशी छु— CR7 IS BACK WITH PORTUGAL 🇵🇹🐐❤️🔥 ONE MORE JOURNEY, ONE MORE MEMORY. #portugal🇵🇹 #cristianoronaldo🇵🇹👑🇵🇹 #idolcr7😌🇵🇹 #cr7goat🐐🇵🇹⚽️🔥siuuuuuuuuuuuu 🔥