@saroj_editzzz1: मैले त सबै गुमाए, त्यस्तो पनि माया हुदो रहेछ एकै चोटि भत्काइदियो सबै कुरा, इमोसन, फिलिङ्स, परिवार, सबै भत्काइदियो ? उसको तरफबाट देखावटी पो रहेछ सबै कुरा, सास हुदा सम्म साथमा टाढा हुने बित्तिकै बाटो नै मोडिदियो 😭🫂 #HeartTouching ❤️🩹🫂😭 #orinnalvideo #foryoupage #onfreeze_myaccouny #saroj_editzz