चाइना होइन यो नुवाकोट बिदुर नगरपालिका 10 बेत्रावती को सन्धि ढुङा हो
2026-09-19 09:47:30
88
😘sangi rai❤️ :
yo ta mahadevphant ma xa samayar Jel ma halna aaunu haii [Tears of joy][Red heart][Red heart][Red heart]
2026-09-20 04:26:53
0
Ramhari Bhattarai :
भन्दा मान्छेहरूलाई अचम्म लाग्ला तर यो ढुङ्गाले एउटा पनि पुल भत्काएको छैन।बाढी आएको बेलामा पुलहरू त पहिलो झड्कामै गइसकेका थिए। र ढुङ्गोपछि बगाउँदै बगाउँदै ल्याएको हो।र अहिले यो ढुङ्गो नुवाकोट जिल्लाको महादेवफाँट भन्ने ठाउँमा अवस्थित छ। बेत्रावतीदेखि बगाएर ल्याएको भन्ने पनि छ।
2026-09-19 05:36:12
76
Shankar Bhandari :
नबुझी किन बोल्छन होला मान्छेहरु यस्तै भ्रम फैलाएर नेपालमा हरेक ठाउमा समस्या पर्ने गर्छ यो त बेत्रावतीको नेपाली ईतिहास बोकेको सन्धी ढुङ्गा हो
2026-09-21 03:13:12
6
Shankar Shrestha :
अब कहिले नबगाओस
2026-09-20 13:52:08
1
Kedar Gautam :
नुवाकोट मा कंहा नेरी रहेछ नारायणघाट भन्ने ठाउँ
2026-09-19 12:39:08
3
❣️💫moon :
uha mahadev hoisinx🙏
2026-09-21 07:31:31
1
Laxman :
मेरो बासस्थान जोगाउने ढुङा लाई नानथरी नभनौ त महादेब फाट नुवाकोट
2026-09-19 15:44:13
6
🧿Sapana Raila🧿 :
यो ढुंगा के हो भन्ने कुरा नबुझी हतारमा निष्कर्ष निकालेर नबोलौँ। 🙏
यो साधारण ढुंगा मात्र होइन, बेत्रावती सन्धिसँग जोडिएको ऐतिहासिक सन्धि ढुंगा हो भन्ने स्थानीय इतिहास र विभिन्न समाचारमा उल्लेख छ। बेत्रावतीमा रहेका दुई विशाल ढुंगामध्ये सन्धिका क्रममा नेपाली र भोट पक्ष बसेको ऐतिहासिक मान्यता छ।
बाढीले मूल स्थानबाट बगाएपछि अहिले देखिएको ढुंगा त्यही ऐतिहासिक सन्धि ढुंगा हो कि होइन भन्ने आधिकारिक पुष्टि हुन बाँकी छ। त्यसैले इतिहास नबुझी “साधारण ढुंगा” भनेर टिप्पणी गर्नुभन्दा पहिले यसको इतिहास बुझेर बोलौँ। हाम्रो पुर्खाको इतिहास र सम्पदाप्रति सम्मान गरौँ। 🙏🇳🇵
2026-09-21 08:30:10
2
Tek Prasad Chapagain :
God Bless
2026-09-20 03:39:15
1
Arjun Bdr Tamang :
चाइनाको होईन !उत्तर गया बेत्रावतिको चाइना नेपाल सन्धिको काल ढुङ्गा हो!
2026-09-19 14:02:32
5
Shreekrishna Bairagi :
याे ढुङ्गा वेत्रावति बजार नजिकै बाट बगायर अैले महादेबफाटमा लेराएकाे छ।हजुर
2026-09-19 04:53:55
16
Mr.Dipak..xetri :
हामी भन्दा पछाडी को पुस्तालाई इतिहास हुन्छ यो ढुङ्गा खोलाले लेयको भन्दा कथा जस्तो लाग्छ
2026-09-21 12:54:06
1
Paru joshi :
Alakshina dhunga
2026-09-19 23:05:35
1
चम्पा बस्नेत।ॐ🙏☘️ :
याे ढुङ्गाकाे के दाेष? उसकाे त खुट्टा नै छैन स्थानान्तरण गर्न। पानीको बहाब यति उग्र थियाे कि उसले आफ्नाे युगाै देखिकाे प्राण पृय स्थान छाेड्नु पर्याे।।हरेक कुरालाइ नकारात्मक दृष्टिकोणले नहेराै।।🥺✍️
2026-09-20 07:18:34
5
kanxa dai :
क्यार्नि त्यसकाे पनि बाध्यता थियाे हाेला नि हजुर
2026-09-20 02:08:06
1
Db gautam :
के को नारायण घाट हुनु नुवाकोट मै छ
2026-09-19 12:35:06
1
maya namara :
यो ढुङ्गालाई संग्रहालयमा लगेर राख्नुपर्छ🙏🙏🙏🙏
2026-09-19 11:12:49
0
Puspa Kumar Karki :
यो ढुङ्गाको नाम धुर्वी राखे हुन्छ।
2026-09-19 11:32:28
2
M Taramu mgr :
नेपाल चीन सन्धि गरेको ढुङ्गा ,
2026-09-20 13:36:29
1
कमला पाठक :
सालिग्राम जय बिष्णु भगवान 🙏🙏🙏
2026-09-20 13:42:50
1
dhurba tamang titung nuwakot :
चाइनाबाट होइन बेत्रावति नेपालबाट आएको हो र यो ढुँञ्गा कुनै सँमय नेपाल तिब्बतको शिमा स्तँम्भ थियो महोदय
2026-09-21 03:46:02
1
raj :
हावा कुरा किन पोस्ट गर्ने होला मान्छे हरु
2026-09-20 15:01:30
1
Sahadat Hussen Ali :
ya allaha ya mere rb yo sbai tpaekai kudrti khel ya ajuwa ya feri vhanu hami biso vhari bachi rheka mnusya hru lae timi hrule grdai aayko pap bat strk huno vhaner tpaele dekhayko auta sano chamtkar matr ho yo dhgugga ko stihas astogo firhullah
2026-09-21 03:20:45
1
Ashok Chaudhary :
yo narayanghat ko puranai dhunga ho
2026-09-20 00:14:26
1
To see more videos from user @prakashghatani279, please go to the Tikwm
homepage.