@amrita_lamichhane_grg: सफल हुनु मात्र प्रेम होइन, जिन्दगीभर मनमा राखिरहनु पनि प्रेम हो। टाढा भएर पनि सम्झिरहनु अनि नपाएर पनि माया गरिरहनु सायद यही नै साँचो प्रेम हो। 🙏🙏🙏☺️☺️☺️🥰🥰🥰 #nepalimovieclip #pensionpatta #tiktokaccountunfreezehelp #chitwan_muser🇳🇵fypシ❤️ #fypシ゚viral