ho ni ta garo vayo khayo aiali ta driving garyko xaina divera good 👍
2026-09-19 17:10:14
0
Umesh Sharma :
saudi ma xaina traffic
2026-09-19 18:48:48
0
Pitambar Acharya :
halnu parcha over dinkar
2026-09-19 17:13:47
0
Prakash Dewan :
नेताहरूले सार्वजनिक ठाउँबाट नै भषण मा मैले 17000मान्छे मारेको हो भनेर सम्बोधन र्गछ भने त्यो नेताहरूलाई हातकडी लगाउन हिम्त छैन पुलिसको यो गरिबको छोरोले दुई शब्द बोल्यो र गाडि रोकेर अब चलाउदिन भनेर रेस्ट टाइम मा रक्सि खायो भनेर पुलिसले हत्कडि लगाउने तरिका चै प्रहरी दमन भयो 😳😳😳😳
2026-09-19 13:13:30
32
kirat dumi :
यो ट्रफिक प्रहरी हरु को ज्यादादी बढी भयो
2026-09-19 12:11:51
59
prem lama :
पुलिस को दादागिरी
2026-09-19 12:40:32
51
khum :
police Kam xaina
2026-09-19 09:35:54
0
Tara :
chalk Kura Sahi cha
2026-09-19 17:11:23
0
Keshar Karki :
यो प्रहरी दादागिरी वन्द गर
2026-09-19 13:09:31
11
amitlungeli :
पुलिसकाे दादा गिरि हाे यस्ता पुलिसलाई कारवाहि हुनु पराे
2026-09-19 13:52:39
23
Bagdas Raju :
100% trafik ko galti
2026-09-19 14:26:04
9
Ramit jung shah :
यो भाइको कुरा सहि छ।फेरि हतकटी किन लगाउनु पर्यो बरु सङै लगेर छलफल गरे हुन्थ्यो नि।
2026-09-19 16:13:27
10
Salina :
पुलिस लाई पनि 1 बतल देउन भाइ खान नपाएर हाे अरु केही हैन
2026-09-19 16:46:16
8
Lila Tamang :
यो ट्राफिकलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ।
2026-09-19 14:46:12
7
abiral raut :
यदि ड्राइभरको गल्ती हो भने अनुसन्धान गरेर गल्ती अनुसारको सजाय दिन पर्छ तर पुलिसले चाहिँ जे पनि गर्न पाउने अधिकार छैन हत्कडी कस्ता अपराधीलाई लाउने हो त्यो ड्राइभरलाई हातकडी लगाउने अपराध चाहिँ गरेको जस्तो लाग्दैन
2026-09-19 14:22:00
13
࿐꧁༒ⓀⒾⓇⒶⓃ༒꧂࿐ :
अब पुलिस बिरुद मुद्दा लडने सम्पूर्ण नेपाली चालक दलका समिति गठन गर्नुपर्ने हुन्छ यसरि हतकडि लगाउने कुन अपराध गरेको छ यो अन्याय बिरुद्द कस्ले बोलने बिचारा गरिबको आखिरकोनै हून्छ नेपाली चालक जति सबै एक हाउ भोली आफुमाथि आईनपर्ला भन्न सकिन
2026-09-19 14:11:07
5
Khem Gautam :
हतकडि लगाउनुपर्ने केछ गल्ति भन्नुपर्याे डाईबरकाे।
2026-09-19 16:53:03
6
Lila Tamang :
गल्ती ट्राफिक को देखिन्छ। यदि कुनै ठाउँमा अब गाडी चलाउँदिन भनेपछि पिउन पाउँछ। तर गाडी चाहिँ त्यसपछि चलाउनु भयेन। तर यदि पिएर गाडी चलाएको भेटिएमा कारबाही हुन्छ। तर यो भिडियो मा भनेको हिसाबले गल्ती ट्राफिक को हो। कारबाही ट्राफिक लाई हुनु पर्छ।
2026-09-19 14:45:45
7
chemjong hom :
कस्तो बाटो मा सुत्नु नपाउने के नियम हो साले नेपाल खाएर केही गरेको त छैन सकेना सुतो त के भो घन्टी सरकार के के सुन्नु के के देख्नु पाइन्छ।
2026-09-19 09:18:25
7
MG. RANA💘💘 :
यो चाहिँ त्राफिक को दादा गिरि हो कानुन हामी लाई नि थाहा छ
2026-09-19 13:03:38
6
Prakash Rai :
हातकडी लगाउने के अपराध गर्यो हो चालकले
2026-09-19 14:08:07
1
Santosh Rai :
pulic ko dada giriho yot chalako kura sahiho...
2026-09-19 15:30:43
1
somale000 :
यो सारै भएन यार हतकडि चाहि लगाई हालनु परने त थिएन
2026-09-19 16:28:01
3
sangita❤️ Ashok :
Chalk ko kura sahi x
2026-09-19 12:08:47
2
To see more videos from user @passwords0755, please go to the Tikwm
homepage.