पिर मान्नु पर्दैन हुनि कुरा टर्दैन नहुनी कुरा पर्दैन काल नाअए मर्दैन
2026-09-19 12:13:08
7
sreya budhathoki :
पहिराे गईसक्याे
2026-09-19 08:36:41
2
987yashu2 :
हामी सानै हुँदा 50 सालमा यस्तै भएको थियो सर्लाही र रौतहट मा
2026-09-19 12:35:10
2
Laxmi khadka❤️ :
केही हुदैन न हुनि गफ हाम्ले न देखेको भय पो हो भन्नु
2026-09-19 13:09:30
1
Shankar Ghimire :
ताल फुट्यो भने सुरुङ 1,2,3 मा पुग्ने वा रे भाइ को अनुसन्धान?
2026-09-19 10:12:30
3
RP Ghayal :
अाकाश खसे के गर्ने पुरै पृथ्वी ध्वस्त भए के गर्ने
2026-09-19 10:12:52
2
Yubaraj Baral :
AC आउनुभन्दा अघि खाडी क्षेत्रका मानिसहरु गर्मीमा कसरी जीवनयापन गर्दै आइरहेका थिए?
2026-09-19 12:58:17
1
Sabitri Shrestha398 :
सपना हुनै हुन्छ भयो भने सकिन्छ एकदिन को लागि हो
2026-09-19 10:28:51
1
Ram kumar :
chaukitol china qarter sakinxa
2026-09-19 09:09:33
0
@Sitarayamajhi :
यो डेम फुटो भनेत हेटौंडा राप्ती खोलामा जान्छ होईन र ?कि बागमती तिर
2026-09-19 09:29:44
1
samjhana :
😌😌😌😳😳😳😳👍👍
2026-09-19 08:59:54
1
Indra Shrestha :
चाइनाको हिमताल फुटेर रसुवा बाढी आए पछि नेपालमा धेरै भू भुगर्भवित र विद्वान हरू जन्मिएछ यो भन्दा अगाडि यो विषयमा कसैको मुखबाट यस्तो विपत आउँछ भनेर कसैलाई पनि सचेत बनाएन अहिले नेपाल अधिराज्य भरिकै खोलानाला को किनारमा घना बस्ती बढिसकेको अवस्था अब के गर्ने यो बस्ती बसालमा कसको पहलले बसेको होला के अबको सरकारले यो जोखिमपूर्ण बस्तीलाई व्यवस्थितसँग बस्ती व्यवस्थापन गर्न सक्छ होला र
2026-09-19 11:43:52
0
🇳🇵Are you oee 🇯🇵 :
gako su moni chitwan bat👌
2026-09-19 09:10:07
1
Chintaharan Prajapati :
माथी बाट किन बग्न दिनेत ।टपसम्म आउनुअघीनै पानी खोल्नु पर्छ नी ।पोहोर मात्र पानीको सतह बढेपछी पहीले खोल्नुपर्ने ठाउमा नखोली बस्यो अन्तीम मा एकै चोटी खोल्दा सिस्नेरी बजार नस्त भयो।
2026-09-19 09:43:47
1
Radhika4 :
he vagwan sunda pani darlagxa 😳🙏
2026-09-19 08:54:19
1
krishna G :
2
2026-09-19 14:22:59
0
maldai backagain :
खुलित्तै
2026-09-19 14:31:10
0
To see more videos from user @snbsyangbo3, please go to the Tikwm
homepage.