@user70994507165340:

CHẢY ĐI SÔNG ƠI
CHẢY ĐI SÔNG ƠI
Open In TikTok:
Region: VN
Saturday 19 September 2026 10:07:03 GMT
12934
210
5
26

Music

Download

Comments

user9878471952
Linh Trần :
Nhạc hay
2026-09-19 16:24:16
1
nguyenthinhthanh5
nguyenthinhthanh :
hay quá
2026-09-20 04:42:24
1
sauhuynh5015
huỳnh sáu :
Tuyệt vời
2026-09-19 12:33:31
1
thuminh1536
Minh Thu :
🌹🌹🌹🌹🌹🌹
2026-09-19 21:11:08
1
kent.1212
Jacson Le :
😂😂😂
2026-09-21 00:40:47
1
To see more videos from user @user70994507165340, please go to the Tikwm homepage.

Other Videos

ट्राफिकसँग विवादपछि त्रिपुरेश्वरमा चालकले आफ्नै बसमा आगो लगाए काठमाडौं । ट्राफिक प्रहरीसँग विवाद भएपछि काठमाडौंको त्रिपुरेश्वरमा एक चालकले आफूले चलाउँदै आएको बसभित्रै आगो लगाएका छन् । रिद्धिसिद्धि यातायातका चालकले त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरमा रोकेर यात्रु नभएको अवस्थामा भित्रबाट बन्द गरी आगो लगाएको प्रारम्भिक विवरण छ । आगो लगाउने क्रममा चालक स्वयं घाइते भएका छन् । उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताएका छन् । बसमा आगलागी भएपछि दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको प्रहरीले जनाएको छ । घटना ट्राफिक प्रहरीसँग भएको विवादपछि भएको बताइए पनि विवादको वास्तविक कारण र चालकले बसमा आगो लगाउनुको विस्तृत कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सार्वजनिक सवारी चालकलाई ट्राफिक नियम पालना गर्न तथा यात्रुसँग जिम्मेवार र मर्यादित व्यवहार गर्न नियमित रूपमा सचेत गराउँदै आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।#त्रिपुरेश्वर #बसमा_आगलागी #चालक #ट्राफिक_प्रहरी #काठमाडौं      @highlight

About