@mrtaylor18: #viral_video #vuinhon #viralvideos #vuelve #tiktokindia

LA QUALITÉ JEUNE VIEUX
LA QUALITÉ JEUNE VIEUX
Open In TikTok:
Region: CI
Saturday 19 September 2026 11:27:46 GMT
327
13
2
1

Music

Download

Comments

dibynzi
Ibrahim :
Je veux le complet de 10 k
2026-09-19 15:39:38
0
dibynzi
Ibrahim :
Combien ?
2026-09-19 15:38:29
0
To see more videos from user @mrtaylor18, please go to the Tikwm homepage.

Other Videos

बाढीले मान्छेको ज्यान बगाइरहेको छ… लाशहरू बगिरहेका छन्, परिवारहरू उजाडिएका छन्। यस्तो दुःखको समयमा कसैको लाश उठाएर सम्मान गर्नुपर्ने ठाउँमा, बगिरहेको सिलिन्डर तान्ने, बैंकका सामान लुट्ने, मरेका मानिसको शरीरबाट समेत सुन खोज्ने अवस्था देख्दा एउटा प्रश्न मनमा आउँछ— आखिर हाम्रो मानवता कहाँ हरायो? 💔 सहयोग गर्नुपर्ने ठाउँमा लुट्न किन दौडिन्छौँ? अरूको दुःखमा साथ दिनुपर्ने ठाउँमा कसरी आफ्नो लोभ ठूलो हुन्छ? रूपको किन घमण्ड? पैसाको किन घमण्ड? उमेरको किन घमण्ड? सम्पत्तिको किन अहंकार? आज जति कमाए पनि, जति सुन्दर भए पनि, जति ठूलो भए पनि—अन्तिममा न पैसा साथ जान्छ, न रूप, न उमेर, न सम्पत्ति, न घमण्ड। साथ जाने भनेको हामीले गरेको कर्म र अरूको मनमा छोडेको सम्झना मात्र हो। 🖤🥀 एकदिन सबै यहीँ छोडेर जानुपर्छ। अन्तिममा शरीर पनि खरानी भएर जान्छ। # 😞💔

About