आज हाम्रो जीवनको सबैभन्दा सुन्दर अध्यायको अर्को पाना खुलेको छ हाम्रो सानो राजकुमारको नामसँगै उसका अनगिन्ती खुसी र सुन्दर सपनाहरूको सुरुवात भएको छ।
यो सुन्दर दिनलाई यति मायाले कैद गरिदिएकोमा मेरी जीवनसाथीलाई धन्यवाद भगवानले हाम्रो छोरालाई सधैं स्वस्थ, खुसी र सफल बनाइरहनुहोस्।