मैले उसलाई धेरैपटक सम्झाएँ—
“तिम्रो यो व्यवहारले मलाई मन दुख्छ” भनेर।
तर मेरो पीडाभन्दा उसलाई आफ्नै बानी प्यारो रहेछ।
सायद माया भनेको कसैलाई आफ्नो बनाउनु मात्र होइन रहेछ,
उसको मन दुख्ने ठाउँमा आफूलाई रोक्न सक्नु पनि रहेछ…
तर उसले मेरो आँसु देखेर पनि आफ्नो बानी बदल्न चाहेन…!! 🥹💔
2026-09-20 01:41:18
2
𓆩🎀⟵̠̽͢𝒜𝒟⎯꯭̽ ⃟🦢💗 :
@Mr.Dinesh 😣😥
2026-09-25 23:26:26
0
गणेश भारद्वाज :
🥰🥰🥰🥰
2026-09-20 06:33:00
0
swastikaniroula2 :
♥️♥️
2026-09-20 03:52:45
0
🫰🦋सानु🦋🫰 :
🥹🥹🥹
2026-09-26 17:28:24
0
To see more videos from user @alina.sapkota6, please go to the Tikwm
homepage.