[Red heart][Red heart][Red heart][Red heart][Red heart] sohi kura 👍👍👍👍👍👍👍
2026-09-19 23:49:40
1
Suman Rai :
बोलीमा दम छ है 🥰🥰🥰🥰
2026-09-19 15:12:07
68
prabhachamlingRai45💞🧕💜 :
Right brother
2026-09-20 03:08:00
0
Khim Thapa :
अनि त कहाँ छ स्।
2026-09-19 23:54:40
7
sangpang pawan :
saii hoo
2026-09-20 03:27:17
0
होमेस क्षेत्री🔪🧑🍳🇨🇳🇳🇵 :
2026-09-20 02:00:59
4
Shiv rajbanshi💥💥💥 :
2026-09-19 22:46:57
6
@Devika_Rai123 :
एकदमै सहि कुरा भाइ 👌👌
2026-09-19 14:57:22
33
Kussum Chongbang Limbu :
क्या दामी भन्नू भो यार्😊👏
2026-09-19 17:34:12
20
Prabeen Tamang🫶💗 :
अहिले देशमा नयाँ सरकार आएको छ। हर्क साम्पाङ र घण्टी दुवै नयाँ शक्तिका रूपमा आएका छन्। अब विवाद र एक–अर्कालाई होच्याएर होइन, मिलेर देशलाई अगाडि बढाउने सोच राख्नुपर्छ। एउटा पक्षले ‘हर्के चोर’ भन्ने, अर्को पक्षले परदेशमा दुःख गरिरहेका नेपालीलाई ‘कमारा’ भनेर होच्याउने—यो कस्तो प्रवृत्ति हो?
विचार फरक हुन सक्छ, समर्थन फरक हुन सक्छ, तर एक–अर्कालाई सम्मान गर्न सिकौँ। देश बनाउने हो भने गाली र विभाजन होइन, एकता र सहकार्य चाहिन्छ।
2026-09-19 21:40:16
4
💫Mr. MaGar...⚔️👑 :
well done
2026-09-19 15:28:48
0
loffer :
कोरियन हरु पनि कामदार को रुपमा हुन्छन कमारो भनेर हेप्दैन साहुले माया सम्मान गर्छ
2026-09-20 03:15:03
0
Stha DiLa :
यो कुरा सहि भन्नुभयो हजुर ले
2026-09-19 19:44:03
4
Rb_MaGar🇳🇵 :
.100% right
2026-09-19 14:50:50
2
Shyam Krishna shrestha🇳🇵🇬🇧 :
2026-09-19 21:28:25
0
Shyam Rai :
jay mato jay des
2026-09-19 16:41:44
4
नेवार कान्छा काठमाडौं :
jay mato
2026-09-19 19:27:19
5
Suresh Pun :
गुड सहि हो हरेक नेपाली हरु यसरी कहिले बुझ्ने हाम्रो समाज कता जादै छ हाम्रो नेपाली पन नेपाली मन कता कता हराको होकि भन्ने लाग्छ नेपाल को कानुन झन झन कम्जोर हुनु जनताहरु छाडा हुनु अतिनै फ्रीडम हुनु यस्ले भोलि देश ठुलो सन्कट मा पर्ने देखिन्छ
2026-09-19 19:49:27
0
Aunty lover :
1000000% sahi bro kada danak dinu bho
2026-09-19 15:02:03
1
🙏Alone wild bird 🇳🇵🗡️🇳🇵 :
bolima dam chha sir 🙏🙏🙏 yehi ho real word's
2026-09-19 15:52:34
2
SUSAN :
खई हामी लाई त सबै ले कुल्ली र डोरी लाउरे भन्छन त्यो बेलात कुनै श्रमीक काम दारको ईजोत जाँदैन अनि हर्क साम्पाङ जनताको काम गर्ने लाई सबैले पाखे गुइँठे कुल्ली भन्दा सम्मान हुने खै के खै के
2026-09-19 17:54:03
2
pun :
एकदम सहि कुरा चाहे जुन देश मा छौ हामी ले हर्क् साम्पाङ लाई गाली दिने त्यो नेपाली हो जस्तो मलाइ लाग्दैना 35/36 बर्ष देश कुन अबस्थामा मा पुराय कसैले केही भनेउ आज हर्क लाई गाली किन हर्क जस्तो नेता नेपाली जनता ले पाउनु धेरै मुस्किल हुन्छ हेर्दै जानु
2026-09-19 18:46:23
1
Lama Dondup :
waw kati ramro kura garnu bho👍️👍️💐💐
2026-09-19 23:55:47
0
गोले साबित्रा तामाङ्ग :
🙏🙏🙏🙏💕
2026-09-20 03:30:51
0
To see more videos from user @salyan276, please go to the Tikwm
homepage.