आहा तारिफ नगरुँ भन्दा पनि याे मनले मान्दैन कमेन्ट् गरौं त शब्दले धान्दैन साच्चिकै कसरी गराउनु हुन्छ यती राम्रो अनि सभ्य प्रस्तुति साच्चिकै हजुरकाे याे अभिनय र कला हजारौं मा एक छ है हजुर लाई आगामी दिनमा अझै सफलता मिलाेस यहि छ मेराे शुभकामना 🌹🙏
2026-09-20 03:30:54
0
DipendraYogi ❤️ प्रदेशि :
ahaa 🥰 फुल भन्दानि सुन्दर 🌹हजुर को अभिनयले मनै 💓 फिदा बनायो हजुरको जिन्दगी शितल हावासरि अबिरल चलिरहोस निश्चल ❤️खोलाजस्तै निरन्तर बगिरहोस हजुरको 🌹यति'सुन्दर प्रस्तुति आकाशको तारा ✨ जस्तै चम्किरहोस शुभकामना 🥰 Big fan 💞🌺💐🙏
2026-09-20 01:09:14
0
bike tyer mobil :
😘😘😘😘😘
2026-09-20 03:50:51
0
To see more videos from user @yamunamalla12345, please go to the Tikwm
homepage.