@user1698412875836: #FFxNARUTOSHIPPUDEN #FreeFire

!
!
Open In TikTok:
Region: ID
Saturday 19 September 2026 15:41:35 GMT
1630
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @user1698412875836, please go to the Tikwm homepage.

Other Videos

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा दशकौँसम्म आफ्नो बलियो उपस्थिति जनाएको बहुचर्चित जङ्गली भाले हात्ती 'रोनाल्डो' को बीस हजारी ताल नजिकैको घोलमा मृत अवस्थामा भेटिएसँगै एउटा जङ्गली साम्राज्यको अन्त्य भएको छ।  यो महान् गजराज चितवनको जैविक चक्रको एक नायक थियो। जङ्गलको संरक्षण र हात्तीसारका ढोईहरूसँगको रैथाने वंश विस्तारमा उसको नाम सधैं अगाडि आउँछ।  प्रकृतिको नियम जति निष्ठुरी छ, त्यति नै शाश्वत पनि छ। जङ्गलको यो अजङ्गको धरोहर अन्ततः माटोमै बिलाए पनि, उसको साख र कथाहरू निकुञ्जको सुस्केरासँगै सधैं गुञ्जिरहनेछन्। प्रकृतिपुत्र रोनाल्डोप्रति हार्दिक श्रद्धाञ्जली! 🌲✨

About