@lemfeykamal4: नेपालले फेरि जित्यो! 🇳🇵💪🥊 हाम्रो गौरव, "द गोर्खा" युकि आङ्देम्बेले आज चीनको लुलियाङमा भएको JCK फाइट नाइट १२३ मा चीनका खेलाडी बुहुगुबुलाई हरायेकाछन। यो खेल ३ राउन्डसम्म चलेको थियो। सुरुमा दुवैले लात र मुक्काले खेल सुरु गरे। तर पहिलो राउन्डको अन्तिम मिनेटमा युकिले आफ्नो बलियो कला कुस्ती खेल देखाये र विपक्षीलाई भुइँमा लडाउन सफल भये दोस्रो राउन्डमा पनि युकिले त्यही कुस्ती कलालाई निरन्तरता दिये। अन्त्यमा तीनै जना निर्णायकले युकि आङ्देम्बेलाई विजयी घोषणा गरिदिये। यो जितले युकिलाई UFC को नजिक पुर्यायेको छ। यो जित भारत र चीनलाई हराएको मात्र होइन, यो सिंगो नेपालको इज्जत बढेको हो। बधाई छ युकि आङ्देम्बे! जय नेपाल!🇳🇵 आयो गोर्खाली 👊 #YukiAngdembe #Nepal #MMA #JCKFightNight #mmafighter