@inetmit7: देशको सम्मति पड्काउने, सडकमा प्रहरीलाई ताकेर ढुङ्गा हान्ने, देशमा मिसनरी छिराउने, देशमा आगो लगाएर जेल बाट भाग्ने, सब एकै टेवलमा हास्दै, मुस्कुराउदै गफ ठोक्दै। केवल कमि थियो त! आज, ७६ जना जेन्जीहरुको आलो रगतमा राजनिति गर्न र सिकाउन जानेहरुको । 🙏🙏🙏 #creatorsearchinsights #fyp #foryou #viral #tiktoknepal
RAJTANTRA ZINDABAD RAJA AAU DESH BACHAU RAJTANTRA [Perfect score]
2026-09-20 02:34:10
7
Laxman Tamang :
jay balen
2026-09-20 05:02:19
0
राष्ट्रवादी युवा :
👌👌👌🙏🙏🙏🥀🥀🥀
2026-09-20 01:54:46
6
baba matin :
Des ko maya Raja lai matra thaha hun x
2026-09-20 03:57:14
1
ale bashi :
रबि भगाउ रासाेपा बचाउ जई देश जय घण्टि😳
2026-09-20 04:35:49
0
Shankar Tamang :
jay 🔔
2026-09-20 07:05:10
0
Shiva bakta :
यो आन्दोलन यिनीहरूले नै गराएको हो। ढिलो चाँडो सबै एकै ठाउँमा भए
2026-09-20 04:17:15
1
Nirvana Art Gallery :
पुलिसले केरकार गर्न चोरहरुसित सोधपुछ गर्न त पर्यो नि ! होइन र ?
2026-09-20 04:28:12
0
user@123 :
नेपालमा पार्टीहरू बन्ने, फुट्ने र फेरि नयाँ गठबन्धन बन्ने प्रक्रियालाई अब जनताले गम्भीर रूपमा बुझ्नुपर्छ। कुनै पनि दल वा समूह विदेशी शक्ति वा बाह्य स्वार्थबाट प्रभावित छ कि छैन भन्ने विषयमा प्रमाणसहित प्रश्न उठाउन आवश्यक छ।
कुनै पार्टी जनताको हितभन्दा बाह्य स्वार्थअनुसार चल्न थालेको हो भने, त्यो पार्टी फुट्नु, नयाँ दल बन्नु र फेरि पुराना दलहरूसँग गठबन्धन हुनु—यी सबै घटनालाई केवल सामान्य राजनीतिक खेल भनेर छोड्न मिल्दैन।
तर प्रश्न एउटै हो—यी पार्टीहरू कसको हितमा काम गरिरहेका छन्? निर्णय गर्ने शक्ति कहाँ छ? पैसा, प्रभाव र बाह्य हस्तक्षेपको भूमिका कति छ?
जनतालाई वास्तविकता जान्ने अधिकार छ। अब भावनामा होइन, प्रमाण र तथ्यका आधारमा राजनीति बुझ्ने समय आएको छ। देशको हितभन्दा माथि कुनै विदेशी स्वार्थ हुनु हुँदैन।
जनता कहिले सम्म भेडा बानी राख्ने
के हामी बेडा हो ?
साँच्ची हामी बेडा हो?
कहिले सम्म बेडा हो?
2026-09-20 03:50:30
0
maya grg :
impossible Nepal 🇳🇵 till USA EU and India jhole slaves rules Nepal 😏😏😏😏
2026-09-20 03:18:24
2
To see more videos from user @inetmit7, please go to the Tikwm
homepage.