@rameshpoudell: बुटवल जाने बसमा केरा काण्ड 😂🍌 | चन्द्रौटा हुँदै बुटवल | नेपाली लोकल बस Comedy कृष्णनगर/बहादुरगन्जबाट चन्द्रौटा, इमिलिया, गोरुसिङ्गे, बनगाई, चार नम्बर, पिपरा हुँदै बुटवल जाने लोकल बसको रमाइलो यात्रा 😂🚌 कन्डक्टरले यात्रु बोलाउँदै गर्दा सुरु भएको रमाइलो, चन्द्रौटा पुगेपछि “केरा किनेर आइज” भन्ने ड्राइभरको आदेश अनि बुटवल पुग्ने समय सोध्दा आएको मज्जाको जवाफ—सबै एउटै यात्रामा! 🍌🤣 नेपाली लोकल बसको वातावरण र तराईको रमाइलो परिवेशमा आधारित मनोरञ्जनात्मक भिडियो। #NepaliComedy #LocalBus #Butwal #Chandrauta #Krishnanagar