@nabin_khatri5: #nabin_khatri5 #trending #foryourpage #motivation #fatherdaughter

Nabin Khatri
Nabin Khatri
Open In TikTok:
Region: NP
Sunday 20 September 2026 02:32:59 GMT
83706
4672
936
950

Music

Download

Comments

atit.limbu75
Atit Limbu :
honi. hjr. sarai. monko. kura. vanu vyo. hjrle. thank you🙏
2026-09-21 15:38:14
1
ashmitakunwar6
Ashmita Kunwar :
कसम मेराे यस्तै भएकाे थियाे😥😥 त्याे आगनमा सुताएकाे बाबालाई याे आखाले हेर्न सकेन म कति चिचाए गाउँ थरकिने गरि तर त्याे आगनमा लडेकाे मेराे बाबा नराेन छाेरि भनेर उढ्नु भएन ।म लाख बिन्ति गरे भगवानलाई याे सब सपना हाेस भनेर तर याे सब साचाे भइदियाे😥😥 म कसरी बिरसिउ बाबा😥😥😥 आज ६ महिना भाे हजुरले हामीलाई छाेडेर गएकाे😓😪😪😪
2026-09-21 07:48:39
7
padmamadam123
padmamadam :
Sundar video tapaiko sabai kuraharu ramra hunxa ho chori haruko man kamlo hunxa badhi Maya garne hunxa mero ta chora xaina 2 wota choriharu xan 🙏🙏🙏👍👍👍
2026-09-20 03:15:00
2
kumarikhatri2
Kumari Khatri301 :
hone.hjr.nice.video
2026-09-21 01:05:29
1
tulsidumre123
Tulsi Neupane Dumre :
बुबाले धेरै माया गरेर होला 😥बुबा नभए माइतिै अधुरो हुदो रहेछ ।मेरो भगाइ😥😥😥😥
2026-09-21 11:45:21
6
sarada_dc_kc007
sarada :
touching 😢
2026-09-21 16:51:10
0
shresthamajuna
Shrestha Majuna :
Good morning dada
2026-09-20 02:36:48
1
ramila.khatri3
Ramila Khatri :
ho Mero baba merai kakhma bitnu vayo
2026-09-21 10:37:30
1
mayashrestha_35
💕 :
Daii hajur ko kura sunera Aakha ko aashu roknai sakina
2026-09-21 03:24:31
1
1sabu777
सबु🫶 :
बुवा गुमाउँदा धेरै रोएँ, तर आँसु सकिए पनि बुवाको याद सकिएन। 😢❤️आज पनि बुवालाई सम्झिँदा मन भक्कानिन्छ, 😭😭आँखाबाट आँसु आफैं झर्छन्। बुवा, तपाईं जहाँ भए पनि मेरो माया र सम्झना सधैं तपाईंसँगै रहनेछ। मेरो बुवा😭😭😭
2026-09-21 14:42:21
1
biju.gaire
Biju Gaire :
होनि दाजु सारे मन छुने कुरा गनुभयो 🙏
2026-09-21 10:28:34
6
sujata.khadka659
SUZU🫀🫶👮‍♂️ :
बाबा गुमाउँदा धेरै रोएँ, तर आँसु सकिए पनि बाबाको याद कहिल्यै सकिएन। 😢❤️आज पनि बाबालाई सम्झिँदा मन भक्कानिन्छ, आँखाबाट आँसु आफैं झर्छन्। बाबा, तपाईं जहाँ भए पनि मेरो माया र सम्झना सधैं तपाईंसँगै रहनेछ। 🕊️😭😭😭
2026-09-21 12:25:06
2
kabita.pulami2
Kabita pulami :
सहि कुरा भनु भयो [Heartwarming]मलाई सारै चित बुझो मनि अझै सम्झी रहन्छु बुबाको मुख हेर्ने दिन त झनै रोहे सबै मान्छे हरु माइति घर बुबाको मुख हेर्ने हिडेको देखेर मेरो पनि बुबा म सग भइदेको भए म पनि अरु झै खुशी भएर माइति घर जान्थे होला जस्तो लागो मत मेरो बुबाको मृत्यु भए पछी कति बर्ष गइन बल जान्थालेको दुई बर्ष भयो
2026-09-21 05:22:41
1
gitabhandari16
Gita Bhandari :
मेरो कहानी भन्नुभयो आज बाबाको धेरै याद आयो आँखाबाट आँसु नै आयो। मेरो पनि दुई दिन लागेको थियो विदेशबाट नेपाल जान। बुवाको त्यो पार्थिव शरीर देखेर धेरै रोए चिच्याए कराए टाउकै फुटाए तर बुवाको बोली सुन्न पाएन😭😭😭😭 ठ्याक्कै एक वर्ष भयो तर बुवाको सम्झनामा आउने आँसु अझै पनि रोक्न सकेको छैन। धेरै धेरै धन्यवाद हजुरलाई मेरै जीवनको कहानी भनिदिनुभयो।🙏
2026-09-21 09:51:35
1
urmilabaniyakarki1
urmila4g :
hooooni hjr 🙏🙏
2026-09-20 04:44:53
1
gangaregmishrestha
Ganga regmi shrestha❤️ :
aaja hajur ko video feri aaja bihanai malai ate ruwayo ati ruwayo!!ati ruya kena ke mero pani buwa hunuhunna😔😔😔😔😔
2026-09-21 02:53:35
1
indirahamalthakurii
indira hamal thakurii :
हो हजुरबुबा भनेको त भगवान हो हजुरले यस्तै यस्तै कुरा गर्नुहुन्छ हजुरको कुरा धेरै मनपर्छ हजुरलाई धन्यवाद
2026-09-20 03:42:24
1
sitalsharma26
sital :
हजुर को बाचन मा सब्द सब्द मा मन छुने शक्ति छ💐छ बिशेस गरि छोरि जाति को ललागि हजुर को प्रस्तुतीकरण लाइ उच्च सम्मान छ 💐💐💐
2026-09-20 05:23:08
1
saraswatidhakal1
Saraswati Dhakal2675 :
आहा कति मन छुने सबद छ मेरो त आसु झरेको थाहा भएन हेरदई जादा सारै मन छोयो जिबन को सत्य यहि नै हो बुवा भनेका त हाम्रो जिउँदो देवाता हुन🙏🙏🙏
2026-09-20 06:44:32
1
kamalapanday5722
Kamala Panday5722 :
सहि कुराहो हजुर❤️❤️❤️🙏🙏
2026-09-20 06:24:58
2
sarala.gurung00
Sarala Gurung :
सर यो हजुरको भिडियोले साह्रै मन छोयो साह्रै मन पनि रह्यो कति राम्रो कति राम्रो कति दामी कति प्यारो भिडियो बनाउनुभएको होला सर हजुरको जिन्दगीमा सधैं यस्तै राम्रै राम्रो बनाइदिउन भगवानले पनि हजुरलाई🙏🥰🙏🙏🙏🥰🙏
2026-09-20 05:20:37
1
tara.devi.baniya5
Tara devi Baniya :
कस्तो चित्त बुझ्दो कुरो गर्नु भएको छ हजुर हजुरलेतजैलेपनिचततबुजदो कुरानै गर्नु हुन्छ हजुरलेतमानछेकोमनजितनसफलहो सजैलेपनि हजुर
2026-09-20 03:37:55
1
parbati.dhakal123
Parbati dhakal123 :
होनी हजुर😭😭😭🙏❤️
2026-09-21 07:54:21
1
salumayaghlan
Salu Maya Ghlan :
बुबा।डुनु र नडुनुमा धेरै फरक पर्छ नि हजुरको यो भनाई लाई म मेरो मनै देखि धेरै धेरै धन्यवाद दिन्छु अजुर ♥️♥️🥰🥰🥰🥰🥰🥰✋🙏✋✋✋✋✋
2026-09-21 09:03:12
1
sanjuchy707
Sanju chy :
right 👍👍👍👍
2026-09-21 08:55:52
1
To see more videos from user @nabin_khatri5, please go to the Tikwm homepage.

Other Videos


About