भगवान 🙏🏼श्रीकृष्ण भन्नुहुन्छ हुँदा कदर गर्नुहोस्,
किनकि गुमेको मान्छे फर्केर आउँदैन, केवल सम्झनामा आउँछ।
जसको मौनतामा पनि तपाईंको ख्याल लुकेको हुन्छ, उसलाई कहिल्यै बेवास्ता नगर्नुहोस्।
समय बितेपछि पश्चात्तापले हजारौँ चोटि बोलाए पनि बितेको क्षण कदापी फर्किँदैन नमन 🙏🏼हजुर म रुन्ची 😭प्रदेशी को तर्फ बाट सदाबहार
2026-09-20 10:15:12
0
To see more videos from user @amarmalla123, please go to the Tikwm
homepage.