@ashokdarjii1:

Ashok Darjii❤️🎶
Ashok Darjii❤️🎶
Open In TikTok:
Region: NP
Sunday 20 September 2026 04:19:29 GMT
215999
21128
439
219

Music

Download

Comments

purneema123
purneema :
👌👌👌♥️♥️♥️sabyjanaly chup lagne jabaf aayo aabatw chitta bujyo holani
2026-09-20 09:52:13
0
christians14
⭐️💫 laxmi :
Good answer babu ❤️🙏
2026-09-20 08:42:23
0
a2_______me
Ghisingsya(कान्छि )L+A+A2🙊❣️ :
गुड अशोक दर्जी भाइ तिमीले हरेक पोस्टकार्डमा गएर गएर टंक बुढाथोकीको बारेमा यही कुरा राख्नु तिमी सधैँ माथि हुनेछौ । विगतमा आफूलाई दुःख पर्दा साथ दिएको मान्छेलाई कहिले पनि नभुल्नु तिमी जति अगाडि बढे पनि दुःखमा साथ दिने मान्छेलाई कहिले पनि घृणा गरेर नबोल्नु।🥰
2026-09-20 05:16:39
93
bindrakatuwal
Bindra Katwal :
तिमि धेरै ग्यानि भयछौ बाबु कत्ति राम्रो कुरागरेको
2026-09-20 05:29:35
59
kailashnirmala
निर्मला मादेन( सेन्दाङ) :
नेपाली समाजको सोच नै सारै गल्त छ । टंक दाई र अशोक भाईको राम्रो भएको सम्बन्ध बिगार्नु लागिपरेको छन् कति पया मान्छेहरू
2026-09-20 08:23:25
15
uttamtamangghising
uttam tamang1979 :
good this
2026-09-20 08:20:55
0
manitarayakarki
Manita Raya Karki :
टंक बुढाथोकी बावु तिम्रो लागि भगवान नै हो जहिले सम्बन्ध राम्रो होस है
2026-09-20 07:18:28
14
kalpana.sunuwar769
kalpana sunuwar :
wow good good
2026-09-20 06:00:02
0
srijanamagar224
srijanamagar224 :
ashok babu good boy ♥️♥️
2026-09-20 08:40:47
0
shobhapokhrel13
shobhapokhrel :
आज कस्को कुरा सुन्यौं त बाबु अशोक
2026-09-20 06:15:28
15
kamala.baral328
Kamala Baral :
अरुले डाहा गरेर बिगारेको हाे
2026-09-20 09:54:37
1
narkumarihangbang
Narkumari Hangbangke :
good asok darji vai 👍👍
2026-09-20 06:11:28
2
george.milan6
V-J 🙋🙋✌️🇳🇵🇦🇪 :
कति असल छौ मेरो भाइ [Red heart] यति सानो उमेर मा पनि
2026-09-20 09:05:53
2
geetatimalsinareg0
geetatimalsinareg0 :
बाबु तिमीले अरुको कुरा सुन्न हुन टंक दाई नै तिम्रो भगवान हो।❤️❤️❤️❤️❤️
2026-09-20 08:51:40
2
kalpanaadhikari9694
kalpana adhikari9694 :
स्याबास असोक अजमिठोबोल ठुलोबनेर अरुकोटोननहिडसोचेरबोलहस असोकGoodboy❤️❤️❤️❤️❤️❤️❤️
2026-09-20 08:12:02
3
suja.pradhan87
Suja Pradhan :
सधैं राम्रो बाटो मा लाग्नु बाबु 🥰
2026-09-20 07:46:24
2
samjana.samjana060
Samjana gautam🫶🦚 :
यति राम्रो सम्बन्ध छुटाउँने धेरै भए कति माया लाग्यो असोकलाइ सचिन नबनाउन मिडियाले🙏 अशोक दर्जी सानै भए पनि आफ्नै ठाउँमा ठीक छन्, उहाँले लिएको निर्णय पछाडि पनि कुनै परिस्थिति र कारण हुन सक्छ। उहाँको निर्णयलाई पनि हामीले सम्मान गर्नुपर्छ। त्यसैले सामाजिक सञ्जालमा बसेर कसैलाई गालीगलौज गर्नु, आरोप लगाउनु वा मानसिक रूपमा कमजोर बनाउने शब्द प्रयोग गर्नु उचित होइन। अशोक सानै भएकाले हरेक परिस्थिति आफैंले सहज रूपमा सम्हाल्न नसक्न सक्छन्, दुवै पक्षका आफ्ना परिस्थिति र भावना हुन सक्छन्। सक्छौँ भने उहाँहरू दुवैलाई सही सल्लाह, सकारात्मक सुझाव र हौसला दिऔँ। सक्दैनौँ भने कम्तीमा अनावश्यक गालीगलौज र नकारात्मक टिप्पणी नगरौँ। सम्बन्ध बिगार्न एक शब्द काफी हुन्छ, तर सम्हाल्न हजार शब्द पनि कम पर्न सक्छन्। त्यसैले फैसला सुनाउने होइन, परिस्थिति बुझ्ने प्रयास गरौँ। 🥹❤️🙏🙏
2026-09-20 07:49:53
0
aashna577
miss PradhaN :
Kati bujne kura garnu hunx ❤️vaile
2026-09-20 05:29:01
3
soltini626
नुमाफुङ लिम्बू ⚔️🌷 :
good 👍🏿
2026-09-20 08:52:30
0
susmita3018
susmita :
ho sadai yesaarini bujini hunu
2026-09-20 04:53:05
3
.nima065
nima1230🇳🇵🧿🧿 :
अशोक भाई ले एकदम सही कुरा गर्नुभयो 👍🥰🥰🥰
2026-09-20 08:24:51
1
karna2356
🇳🇵karna tamang🇳🇵 :
असोक बाबू तिम्ले कोसैको कुरा नसुन्नु बडो देखउने लाई नबिर्सी ल
2026-09-20 06:53:46
3
ramshila.adhikari
Ramshila Adhikari :
अशाेकले यसरी बाेलेकाे सबै बिर्सेर टङ्कले सामाजिक सञ्जालका कमेण्डकाे आधारमा तुच्छ शब्द प्रयाेग गर्नु असाेभनिय थियाे! भित्रि सत्य समयले छताछुल्ल त पार्छ नै!,!!
2026-09-20 07:12:04
3
shantiadhikari233
shanti Adhikari :
भाइ तिमीले हरेक पोस्टकार्डमा गएर गएर टंक बुढाथोकीको बारेमा यही कुरा राख्नु तिमी सधैँ माथि हुनेछौ । विगतमा आफूलाई दुःख पर्दा साथ दिएको मान्छेलाई कहिले पनि नभुल्नु तिमी जति अगाडि बढे पनि दुःखमा साथ दिने मान्छेलाई कहिले पनि घृणा गरेर नबोल्नु।🥰
2026-09-20 06:13:45
4
sanu4382
Sunsari tamang :
bichara bai katti bujne
2026-09-20 05:26:26
1
To see more videos from user @ashokdarjii1, please go to the Tikwm homepage.

Other Videos


About