अझै पनि दुई चारजना रछन् त हाँस्दिने मान्छेहरू त्यति मान्छे हँसाउनको लागि कमतामा पनि १५ देखि २० लाख खर्च भएको छ। त्यो हँसाउनु भन्दा त त्यहाँ गर्ने खर्च बाढी पिडितलाई लगेर फेरि आफूले बाबुको क्रिया गर्दा उस समायोजन समातेर एक दुई किलो चामल बाँडेको भए त्यो चाहिँ जनताले पत्याउँदा हुन् कि अब पत्याउन त कसले पत्याउनु र अब आउने स्थानीय चुनावमा वडा सदस्यको लागि केपी ओली उठ्ने हो भने वडा सदस्य बाटै हार्ने सम्भावना धेरै देखिएको छ मेरो चाहिँ भनाइ यही हो तपाईहरुलाई कस्तो लाग्छ त्यसको उत्तर मलाई दिनुहोला है।
2026-09-20 05:07:07
1
𝐵𝐻𝐴𝑅𝐴𝑇 𝑃𝑈𝑁 𝑀𝐴𝐺𝑅 :
नेकपा एमाले जिन्दावाद
2026-09-20 13:16:17
3
🍃TureMoments✨ :
हैन भन्या, अझै एमाले लाई बहुमत सहित को चुनाव जित्छु जस्तो लाग्छ कि के हो? कि नाटक हो यो?😫😫😫
2026-09-20 04:44:49
1
Yam Mahat Ramechhap :
जय ओली💐🙏💪🏿👌🏿एमाले जिन्दावाद!
बारबरा सँगैछ के गरौं?
2026-09-20 17:58:57
1
Hariprashad Upreti :
2026-09-30 02:56:14
0
laxmi_kc14 :
sahi ho kp baa🙏🙏🙏🙏🙏💐🙏❤️❤️❤️❤️❤️
2026-09-20 15:35:27
1
Shanti Kumari Khadka :
@[Heartwarming][Heartwarming]
2026-09-20 04:56:17
0
Niru Acharya :
Kp ba jindawad 🙏🙏
2026-09-20 12:54:19
1
Mp Sapkota565 :
2026-09-27 07:54:23
0
Kanchhi Maya Sahi :
🙏🙏🙏🙏🙏🙏🙏
2026-09-25 11:01:13
0
Aasish.khadka 9813266143 :
2026-09-22 10:04:20
0
AHA :
अहिले चारैतिरबाट चुनौती र आक्रमण भइरहेको बेला नेकपा एमाले झन् बढी एकजुट हुनुपर्छ। आपसी मतभेदलाई थाती राखेर पार्टीको एकता, संगठन र हितलाई प्राथमिकता दिँदै केपी बा कै नेतृत्वमा एमाले एकढिक्का भएर अगाडि बढ्नुपर्छ। ☀️🇳🇵
2026-09-22 14:59:50
0
Lila Devkota :
केपी बा अब तपाईँ २० वर्ष बाँच्नुपर्छ देशको लागि
2026-09-23 07:12:59
1
puspakhanal297 :
उता आठ्रराइिमा
2026-09-30 12:48:30
0
Sita Ramtel :
🙏🙏🙏🙏
2026-09-28 13:48:51
0
laxman :
yes ले मलामी पाउँदैन।
2026-09-23 10:45:09
0
JIBAN GAUTAM🇳🇵🇲🇾 :
kp le banako ho k
2026-09-20 05:39:30
0
To see more videos from user @cpnuml01, please go to the Tikwm
homepage.