@newsnova_np: विद्युतीय गाडी (EV) प्रविधि कि जोखिम ? राज्यको मौनता कहिलेसम्म ? आज पुन नेपालगञ्जबाट महेन्द्रनगर जाँदै गरेको EV माइक्रो रम्बापुरमा आगलागी भएको खबरले स्तब्ध बनाएको छ। नेपाली जनताको ज्यानलाई प्रयोगशालाको परीक्षण बनाउन पाइँदैन! प्रविधिको नाममा सर्वसाधारणको जीवनमाथि भइरहेको यो खेलवाड अविलम्ब रोकिनुपर्छ। मानव जीवनभन्दा ठूलो व्यापार हुन सक्दैन! 🙏 #evsafety #Evi #aago #today #vairalvideo

🥇 NewsNova NP
🥇 NewsNova NP
Open In TikTok:
Region: NP
Sunday 20 September 2026 04:58:47 GMT
473
33
1
4

Music

Download

Comments

chettrini58
Runchhi❤️🌺 :
🥰🥰🥰
2026-09-20 15:28:29
0
To see more videos from user @newsnova_np, please go to the Tikwm homepage.

Other Videos


About