यो लोक तन्त्र नै होइन।यो ठोक तन्त्र रहिछ असली लोक तन्त्र आयकै रहिन्छ।
2026-09-20 11:49:28
61
premprakash🌾❤️💚🌋💚❤️🌾 :
Good कडा कारवाही होस ।
2026-09-20 12:12:36
31
Narendra Shahi778 :
यो सरकार लै गल्ति गरेको हो
2026-09-20 12:29:50
53
Muna KC :
हदैसम्म को कार्रवाई होस
2026-09-20 14:03:17
15
bhim dahal2024 :
खबरदार सरकार❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-09-20 12:47:39
36
भुगोल राई :
प्रमाण बिना jpt बोल्न पाउने अधिकार कसैलाइ छैन
2026-09-20 14:38:02
8
सुन्कोसी सेकुवा कर्नर होटल :
यो राजनीतिक बिस्लेसक हैन कुन चै पाटि को बिस्लेसक हो
2026-09-20 14:09:01
16
arjunthakulla52 :
अरुलाई त केहि गर्नु पनि सक्न्नु पर्यो नि घन्टाको सरकार ।ले
2026-09-20 11:33:51
80
So Nepali :
विनाशकाले विपरीत बुद्धि 😡
वैचारिक तथा सत्य कुरा बोल्दा थुनिनुपर्ने अवस्था आईसके पछि प्रश्न स्वतन्त्र अभिव्यक्तिको मात्र रहेन
प्रश्न शासकको आयु कति भन्ने तहमा पुग्यो।
जब साशक वैचारिक बहससँग डराउँछ
तब उसको पतन र सत्ता अन्त्यको अध्याय लेखिन थाल्छ✍️विश्वास लाग्दैन भने इतिहास पल्टाएर हेर्नुस्
2026-09-20 13:20:27
9
gorkhali :
यो गलत भयो
2026-09-20 12:22:29
25
घरको जेठो छोरा! ! 😊😊😊 :
satya bolda ni ghante sarkarle manxe thundai r x😅😂
2026-09-20 16:08:27
0
MP Regmi :
sad news
2026-09-20 16:02:21
0
Ramchandrathapa102 :
गुड
2026-09-20 10:57:51
20
Bikash Puri :
🙏🙏🙏good job
2026-09-20 12:44:03
0
Kamal Bhandari6525 :
very good
2026-09-20 16:00:44
0
Safal raj bista :
किन डरायो सरकार । कतै द ग्रेजोन को कुरा साचोतहैन
2026-09-20 14:04:01
15
Kamal Dhoj Shahi :
यसरी मुख बन्द गर्नु भनेकाे सरकारले आफ्नो कम्जाेरी लुकाउँन खाेज्नु हाे।
2026-09-20 12:58:23
19
laxmiraut2637 :
देशलाई अस्थिरतातिर लाने कुरा गर्ने जनतामा डर त्रास देखाउने र बिना प्रमाण जनतामा भ्रम फैलाउने यस्ता विश्लेषकहरुलाई पक्डिनुपर्छ।
2026-09-20 13:43:09
5
Arjun Subba (Ejam) :
तुरुन्तै रिहा होस
2026-09-20 12:01:06
13
🌚🥂 :
good job
2026-09-20 10:17:54
10
Dipak rai :
भरत दाहाल एक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषक हुन् उनले नेपाल र नेपालीले भोगिरहेका विभिन्न राजनीतिक तथा विभिन्न समस्याहरूको बारेमा स्वतन्त्र र निष्पक्ष ढंगले बोल्दै आएका छन्। ग्रेजोनले जे छाप्यो त्यो सबै नेपालीले बुझिसकेका छन्। सुनिसकेका छन् पढिसकेका छन्। देशी तथा विदेशी सबै जानकार भइसकेका छन्। यो सरकार के हो कस्तो हो र कसरी चलिरहेको छ। ग्रेजोनले सार्वजनिक गरेको समाचार विश्लेषण गरेको भरमै पक्राउ गर्नु गर्नु यो सरकारले झनै नाङ्गो रुपमा आफ्नो औकात देखाइरहेको छ। उनको निशर्त तत्काल रिहाई होस्।
2026-09-20 12:16:18
12
Reedam Chamling Rai :
सरखार ओरालाे लाग्याे
2026-09-20 12:40:37
6
To see more videos from user @nepal.times, please go to the Tikwm
homepage.