@gsquar_2.0: माननिय हर्क साङ्पाङ ले यसरी सक्काउदै हुनुहुन्छ श्रम सस्कृति पाटि।🙏 यसरी प्रधानमन्त्री बनिदैन दाजु।😋#fyp #foryou #foryoupage #gsquar #gsquarinspire
हर्क साम्पाङलाई चिन्न ढिला नगरौ है नेपाली जनता हो नत्र भने हामीले धेरै दुख पाउने छौ 🙏🥲धेरै धेरै माया छ माननीय हर्क साम्पाङ ज्यूलाई लभ यु सो मच 🫶😘 हर्क साम्पाङ साच्चै नै ३ करोड नेपाली जनताहरुको लागि भगवान हो।🥲🙏 तिमीहरू हर्क साम्पाङलाई ढुङ्गा हान्दै गर। हर्क साम्पाङले त्यो ढुङ्गाहरू सबै बटुलेर तिमीहरूको लागि नै एउटा ठुलो राम्रो महल खडा गर्दिन्छ। तिमीहरू विरोध गर्दै गर, लखेट्दै गर
एकदिन हर्क साम्पाङ भाग्दा-भाग्दै सबैभन्दा अग्लो उचाइमा पुग्छ। यो देशको प्रधानमन्त्री बन्छ अनि तिमीहरूको लागि नै राम्रो नियम, नीति कार्यान्वयनमा ल्याउँछ। यो कुराहरू चाहिँ बुझी राख, एकदम गम्भीर भएर नेपाली जनता हो !🙏🇳🇵जय माटो जय देश जय हर्कबाद🙏🇳🇵
2026-09-20 16:27:19
4
🇳🇵💖Harikala Chhetri💖🇳🇵 :
first and last हो यस्ले सम्सद भबन टेक्ने
2026-09-20 14:49:57
27
sîlént kïllér :
2026-09-20 10:06:07
62
G Squar 2.0 :
माननिय हर्क साङ्पाङ ले यसरी सक्काउदै हुनुहुन्छ श्रम सस्कृति पाटि।🙏 यसरी प्रधानमन्त्री बनिदैन दाजु।😋
2026-09-20 10:03:10
67
Maya Ghimire :
Malai gharba x hami kamaranai ho harke chor jasto hunu panixain duniya kamarako poisa qr ma thager khanu vandat kamara vayer nai aafno pakhuri chalayer nai khanu tik xa
2026-09-20 16:51:52
0
keshap 🥰🥰 :
The End Of Political
2026-09-20 14:42:33
0
nbn_g🇷🇺 :
बिदेशमा सरम गरि रहेका सबै नेपाली दाजु भई तथा दिदि बहिनि हरुलाई येस्तो घोचएर बोलिरहेको छ येस्तो सब्द बोल्दा बोल्दै पनि आझै पनि माटो पार्टी लाई भोट दियो भने आफ्नु खुट्टा म आफै बन्चरो हानेको बरा बर हुने हो
2026-09-20 17:29:03
1
queen.rai :
Mate patta saff garnu parxa🙏
2026-09-20 10:48:26
14
Enjal kirat :
आफ्नो देशको लागी सोच परिवर्तन गर्नु जरुरी छ ?
2026-09-20 11:02:34
8
Nabin.mgr.134❣️💗🌺 :
Right bro🙏🙏
2026-09-20 12:08:09
0
broo khaling rai :
सकिँदै छ की बढ्दै छ हेर्दै छस् होलानि
2026-09-20 16:48:47
1
Suraj 쉬운 한국어 학습🇰🇷🇳🇵 :
आंसीक रुपमा हर्कराजको कुरा ठीक हो ,बिदेश बसेर गाली गरेर देश बन्दैन । राजनिती गर्ने हो भने नेपाल फर्केर गर्ने हो बिदेस बसेर होईन । राष्ट्रीयताको कुरामा हर्कको कुरा १०० % ठीक हो ।
2026-09-20 12:33:44
0
हेन्सि छैन रे मत💙🇳🇵🇶🇦💝 :
अब पता साप हुन्छ
2026-09-20 11:06:19
5
chandraman415 :
2026-09-20 11:20:40
7
gorkhali :
harka is brand
2026-09-20 14:57:41
0
_tph123 :
वहा लाई गाली गर्नु भन्दा पहिला हामी पनि सुध्रिने पो हो कि,किन भने वहा को एउटा स्टाटस आउन पाएको छैन केहि नवुझि हामी विदेश मा वस्ने ले वहाको खाता पैसा ले भरिदिन्छौ अनि वहामा यो अहम्ता आउनु पनि त स्वाभाविक हैनर?? त्यसैले सहयोग गर्दा वुझेर आवस्यक अनुसार गरौ किन कि,भोली आफ्नो सहयोगले आफै ले गाली खान नपरोस् ।
2026-09-20 10:54:40
9
Arjun Magar :
a vai harka lai Gali garna lai matrai vana KO hoo vai aru lai vana KO hoina buges
2026-09-20 10:43:23
0
Yam Kumar Rai :
एक दम सहि हो
2026-09-20 14:18:26
1
@netra koinch11 :
Ma pani bidesh mai xu sai vaneko ho
2026-09-20 13:03:41
1
herry :
हर्क साम्पाङले प्रयोग गरेको “कमारो” भन्ने शब्द केवल कोरियामा रहेका नेपालीमाथिको अपमान होइन; यो त विदेशको कठोर भूमिमा पसिना, आँसु र संघर्ष बगाउँदै आफ्नो परिवारको सपना पूरा गर्ने तथा देशको अर्थतन्त्र धान्ने विश्वभरिका नेपाली श्रमिकहरूको श्रम, सम्मान, आत्मसम्मान र स्वाभिमानमाथिको गहिरो चोट हो।
2026-09-20 15:22:55
2
Karishma💐❤️ :
नेता त यस्तो भए पछि अब जनता ले के आसा गर्ने के
2026-09-20 15:41:06
1
Binita Sunar :
😂😂
2026-09-20 10:41:13
4
To see more videos from user @gsquar_2.0, please go to the Tikwm
homepage.