म जातले बाहुन, तर मैले राई लिम्बु को हुन, किराती संस्कृति के हो भन्ने पाथिभारा जादा एक लिम्वु बाजेबाट बुज्न पाएको थिय । संस्कृतिको धनि संगितमा पोक्त समुदायले आफ्नो संस्कृति र पुर्खाले गरेको योगदान कसैको लहैलहै र पैसाको लोभमा नबिर्सिदिनु हुन अनुरोध छ । हामिले किरात सभ्यताबाट धेरै कुरा सिक्नु पर्ने छ र सिकाऊने समाजले नै आफ्नो सभ्यता बिर्सिने हो कि भन्ने चिन्ता लागेको छ । सारै राम्रो प्रष्तुति पस्कनु भयकोमा म आभार छु ।
2026-09-21 01:09:07
205
Puja Bantawa Rai👑 :
मेरो बुवाको मन पर्ने गीत थियो🥺
2026-09-20 14:00:39
53
Khristi Limbu :
mero buwa harule yei song sunnu huntyoo ❤️😘😘
2026-09-22 05:58:27
1
Sabin Jimi :
I just stopped scrolling after listening this wow kati mitho geet🎶
2026-09-22 16:31:10
2
sakuntalarai :
ramro lakxa ❤️❤️❤️
2026-09-23 10:36:51
1
kusum budhathoki :
म छेत्रीनि हु तर यो बियर देर सेवारो गरेको कसम last man पर्छ🤗।लिम्बू समुदाय मा हुर्केको छेत्री नि😁
यति राम्रो अर्गानिक भिडियोमा बाल्टिन र गिलास को साटोमा गाग्रो र कासको बटुको भए सुनमा सुगन्ध हुन्थ्यो, तर पनि राम्रो छ🥰
2026-09-21 05:01:33
13
Suman❤️ matrika :
❤️To good
2026-09-22 06:54:06
0
Gajal rai :
wold is gold proved again🥰
2026-09-20 13:32:30
8
Biswo :
Kati mitho
2026-09-21 07:29:52
2
Mankumari Rai :
2026-09-21 09:58:45
3
abhi sharma :
हामी सम्पूर्ण नेपालीहरूको महान् पर्व बडा दशैँ तथा तिहारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना! 🙏♥️आफ्नो मौलिक धर्म, संस्कृति र रीतिरिवाजको विरोध गर्नुभन्दा, अनि आपसमा जुध्नुभन्दा हाम्रा पुर्खाले जोगाएर राखेका धर्म-संस्कृति—हिन्दु, बौद्ध, किरात लगायतका मौलिक परम्पराको संरक्षण र संवर्धनमा एकजुट होऔँ।
हाम्रो एकता नै हाम्रो पहिचान हो। जय नेपाल! 🙏🙏
2026-09-21 03:49:14
5
Dhansor Rai :
🙏🙏🙏🙏🙏
2026-09-21 12:04:40
3
LDK Kanxa :
👌👌👌
2026-09-21 15:32:09
2
फुलमाया राइ :
🙏🙏🙏🙏🙏🙏
🌺🌺🌺🌺🌺🌺👍️
2026-09-21 14:22:49
2
@🏹छाङ्छामा👸🙏🏿🏹 :
🔥❣️
2026-09-21 15:07:18
2
April 20 :
Wow🤗😍😍😍🙏
2026-09-21 15:30:53
2
Anjali Rai :
आहा म सानो हुदा खुब सुनेको आज फेरि त्यही समलाई सम्झिन पुगे साच्चिकै मिठो गायकी पन वोव हजुर्🙏🙏🙏🙏🙏🙏
2026-09-23 22:42:03
1
Poonam 🍀🌻Limbu 🍀🌻🧿🇳🇵 :
Sewaro Yorik yorik numba numma 🙏🙏🌹🌹🌹🌹🌹🫰❤️❤️❤️
2026-09-21 17:58:14
4
saili🤗 :
🥰
2026-09-21 16:21:07
2
prabhachamlingRai45💞🧕💜 :
WOW
2026-09-21 13:33:19
2
To see more videos from user @geetange.raw, please go to the Tikwm
homepage.