@noneartname_2006: [FULL] THÊU HOA DỆT GẤM, ai thuộc bài này chưa nèee #thinhhanh #music #xuhuong #tinhhasayhi #nhachaytiktok #Nonebyname #theuhoadetgam #HURRYKNG #hurrykng #jsol #congb #buitruonglinh

None Be Name
None Be Name
Open In TikTok:
Region: VN
Sunday 20 September 2026 13:01:44 GMT
10001
374
11
28

Music

Download

Comments

_bwoe.ngoc_24
ngocc :
+ 1 bài văn nghệ
2026-09-21 01:55:14
6
user315045547
Hải Nguyễn :
bài này đoạn nào cũng hay🥰
2026-09-20 14:57:35
4
hoctienghan03
nào topik 4 đổi tên nhó🇰🇷🍀 :
bài này hay dã man lun í
2026-09-20 13:14:54
3
huozg.lee
Huozg Lee :
hãy quá
2026-09-21 14:53:04
1
nguyn.hoa.38
Nguyễn Hoa 38 :
bài này hay nhất 🥰🥰🥰
2026-09-20 13:07:56
2
cohaolo
cohaolo :
Thả tim vạn lần quá xuất sắc ❤️❤️❤️
2026-09-24 00:27:40
0
diu.th3574
Bình yên :
quá tuyệt vời
2026-09-20 15:01:18
0
yunyu_sing18
Vân Ngữ :
Cho admin xin 1 follow nha mọi người, để ad ra nhiều vid nhanh với sớm nhenn
2026-09-20 15:37:17
0
user862213990
Bình an :
Hay mà mang tính nhân văn 🌹🌹
2026-09-21 08:04:38
0
conruanoiloan2
chú rùa 🐢 nổi loạn :
em thuộc nè
2026-09-21 13:18:11
0
khanh.vynekk
𝐊𝐡𝐚́𝐧𝐡 𝐯𝐲 :
😁😁😁
2026-09-25 14:50:23
0
To see more videos from user @noneartname_2006, please go to the Tikwm homepage.

Other Videos

सम्बन्धहरूमा सम्झौताको पनि एउटा सीमा हुन्छ, तर मैले तिम्रो लागि त्यो सीमा पनि कति पटक नाघिदिएँ, मलाई नै थाहा छैन। तिमीले दिएका ती पीडा, आँसु र उपेक्षाहरूको चरम पराकाष्ठामा पुग्दा पनि मैले तिम्रो साथ कहिल्यै छोडिन्। हरेक पटक मन टुक्रिँदा पनि तिम्रै खुसीका लागि आफूलाई फेरि जोडेर तिम्रै पछि उभिरहेँ।  अब तिमी नै भन, आफ्नो आत्मसम्मान समेत दाउमा राखेर कसैको साथ निभाउनु भन्दा ठूलो प्रेमको प्रमाण अर्को के हुन सक्छ? खैर, जसको मनमा कदर र भावना नै छैन, उसलाई हजार प्रमाण दिए पनि त्यसको कुनै मूल्य हुँदैन रहेछ। आज आएर महसुस हुँदैछ जहाँ बुझाइ नै शून्य हुन्छ, त्यहाँ आफ्नो प्रेम प्रमाणित गर्न खोज्नु नै मूर्खता हो।  तिमीले मेरो समर्पण र त्यागलाई कहिल्यै बुझ्न सकेनौ, र सायद बुझ्न चाहेनौ पनि। त्यसैले अब म तिम्रो अगाडि कुनै गुनासो वा प्रश्नहरू राख्ने छैन। आफ्ना ती सबै टुटेका भावना, रित्तिएका इच्छाहरू र आँखै अगाडि भत्किएका सपनाहरूलाई म आफैंभित्र समेटेर तिम्रो जिन्दगीबाट चुपचाप टाढा जाँदैछु।  कुनै सोधपुछ नगरी, कुनै हल्ला नगरी मेरो यो मौन बिदाइ नै मेरो अन्तिम र सही निर्णय हुनेछ। तिम्रो जीवनमा मेरो प्रेम अब कहिल्यै भारी बन्ने छैन। अनि उम म जोडिए देखि अन्योल मा परेका तिम्रा सपना हरु पूरा गर्नु अब बाधक बन्दैन कहिले र सधैं खुशी हुनु म फेरि पनि भत्किएको सपना लाई सङ्गालेर जिउने प्रयत्न गर्ने छु जहाँ सम्म सक्छु ! 💔💔💔

About