@pratima_1133: #अरु जस्तो चिप्लो कुरा गरेर आफ्नो बनाउन आउदैन मलाई जे बोल्छु सत्य बोल्छु मन नपर्नु सक्छ तिमिलाई नराम्रो बनाएर आफू राम्रो सहि हुन खोज्ने दुनियाँमा तिम्रो दु:खमा तिमी एक्लै छौउ के कति गुमाए पाए मान्छे चिन्ने भनेको यहि बेला हो सुखको बेलामा किन चाहियो एक्लै काफी छु भोलि म चाहिदैन र हेर्दै जान्छु आज पो काम नलाग्न सक्ला अलिक दिनमा मै चाहिने हो गु पुसेको काठ त काम लाग्छ मत झन् मान्छे परे सबैलाई चिन्ने भनेको यहि बेलामा हो म नभैइ हुने छैन हेक्का रहोस् सबैमा गुण फिर्ता गर्ने सामर्थ्य छ#🙏