@surajghimiresane1: खाडीको प्रदेशी🥺💔 @suraj ghimire #surajghimire #sane #fyp #contentcreator

Suraj Ghimire साने
Suraj Ghimire साने
Open In TikTok:
Region: KR
Sunday 20 September 2026 14:25:55 GMT
883362
117072
2209
4127

Music

Download

Comments

padmasaroj4
Mayan&padma Bishowkarma :
Manxe jasto vaye pani man ramro hunu parxa
2026-09-21 15:48:47
0
rainisabinaa
Raini Sabina👸 :
कसम म यस्तै भको थिय खाडि आउदा
2026-09-20 21:30:44
330
surajghimireofficial
suraj ghimire :
Hello Everyone ❤️🙏🌸
2026-09-20 14:42:56
425
samir.kc964
Samir Kc :
कता कता copy गरेको जस्तो पनि गर्छ फेरि 😁 (सानेले)
2026-09-20 16:59:31
102
purnima.magarni3690
Purnima magar✌️ :
Dady ko yad aayo aasu roknu Sakina 😭😭😭😭
2026-09-21 02:54:13
134
bikramthakuri33
Prince55 :
Mh europ jada tw kohi aako thiyanan
2026-09-21 06:33:38
4
mohamad__17
qeerki boi02 :
right 👍🏻 kura chha yrr 😟
2026-09-21 05:46:43
8
ganeshbaigar10
All_Rounder✅ :
Yastai Vaako Thiyo Mero Halat 🥺
2026-09-21 03:29:36
19
sanjit.rai56
K🅰️LEY‼️ :
boys life 🥹🫶🥀
2026-09-20 17:23:24
13
ujalishrestha1
ujali stha :
दाजु मनरूवायो 🙏😭😭😭
2026-09-21 05:15:09
18
tulasa.sunar46
गन्तव्य ........पर्खाइ🥀😘 :
आसु नै आयो दाजु😢
2026-09-21 03:55:50
16
your.darling704
Řøŷäl xettri :
it's true 👌
2026-09-20 17:28:57
2
himal__phuyal
Himaleyy💫🫀❤️‍🩹 :
this reality
2026-09-20 15:43:41
2
samjhanathami42
SAMJU..🕊️🕊️ :
Mero pnii yestaii hunxa hola😭🥹
2026-09-21 04:58:57
7
gulson_khadka
Raju_Khadka🇳🇵_🇳🇵🇳🇵 :
अलिअलि मिलाए जस्तो पनि गर्छन् फेरि सानेले😂😂
2026-09-20 16:11:31
28
nirajankhadka614
Nirajan..✨ :
साँच्चिकै भन्नुपर्दा यो भिडियो हेरेपछि के comment गरौँ भनेर केहीबेर सोच्नै पर्‍यो 😭❤️भिडियो सुरु भएदेखि अन्तिमसम्म हेर्दा एकछिन पनि skip गर्न मन लागेन। यति राम्रो भिडियो बनाउनुभएको छ कि हेर्दाहेर्दै फेरि सुरुदेखि हेर्न मन लाग्ने खालको छ। 😍✨ भिडियोको प्रत्येक कुरा आफ्नै ठाउँमा perfect लाग्यो। Editing, presentation, expression, background, timing सबै कुराले भिडियोमा छुट्टै feel दिएको छ। सामान्य भिडियो जस्तो लागे पनि हेर्दै जाँदा यसको मेहनत र creativity प्रस्ट देखिन्छ। ❤️‍🔥 यस्तो content बनाउन सजिलो हुँदैन, त्यसैले behind the scenes मा कति मेहनत भएको होला भनेर सोच्दा झन् respect बढ्यो। 👏 आजकल TikTok मा धेरै भिडियोहरू आउँछन्, तर सबै भिडियो हेरेपछि याद रहँदैनन्। केही भिडियोहरू मात्र हुन्छन् जसले हेरेपछि फेरि हेर्न बाध्य बनाउँछन्, र यो भिडियो त्यहीमध्ये एउटा हो। 😭❤️एकपटक हेरेर मात्र चित्त बुझेन, फेरि हेरेँ, फेरि हेरेँ, अनि comment नगरी बस्नै सकिनँ। 😂 तपाईंको confidence र presentation एकदमै राम्रो लाग्यो। Camera अगाडि यति naturally प्रस्तुत हुन सक्नु पनि एउटा talent हो। धेरै मानिसहरू राम्रो कुरा गर्न सक्छन् तर त्यसलाई राम्रोसँग प्रस्तुत गर्न सक्दैनन्, तर यहाँ चाहिँ presentation नै अलग level को छ। 🔥 सबैभन्दा राम्रो कुरा भनेको भिडियोमा unnecessary केही पनि लागेन। हेर्दा boring पनि भएन र over पनि लागेन। सुरुबाटै attention खिच्ने अनि अन्त्यसम्म राख्ने किसिमको छ। यही कारणले होला, भिडियो सकिएपछि पनि केही समयसम्म यसको vibe मनमा रहिरह्यो। ❤️साँचो कुरा भन्नुपर्दा यस्तो video मा like मात्र गरेर पुग्दैन जस्तो लाग्यो, त्यसैले यति लामो comment लेख्दैछु। 😭😂 मेहनत गर्ने मान्छेलाई appreciate गर्नुपर्छ भन्ने लाग्छ। तपाईंले बनाएको content ले कसैको mood राम्रो बनाएको हुन सक्छ, कसैलाई inspire गरेको हुन सक्छ, अनि कसैले केवल entertainment का लागि हेरेर रमाइलो गरेको हुन सक्छ। त्यो नै content creation को सुन्दर कुरा हो। ❤️आगामी दिनमा अझै राम्रो–राम्रो भिडियोहरू आउन्। अझ धेरै मानिसहरूले तपाईंको talent देख्न पाऊन्। तपाईंको मेहनतले राम्रो result पाओस्, followers बढून्, views बढून्, अनि हरेक नयाँ video अघिल्लोभन्दा अझ राम्रो हुँदै जाओस्। 🔥❤️कहिलेकाहीँ एउटा सानो comment ले पनि creator लाई अगाडि बढ्न motivation दिन सक्छ। त्यसैले यो comment केवल comment होइन, तपाईंको मेहनतप्रतिको एउटा सानो appreciation हो। तपाईंले राम्रो गर्दै जानुहोस्, बाँकी कुरा समयले आफैँ देखाउँदै जानेछ|
2026-09-21 06:59:12
13
tamabgi13
☆Maichyang ☆ :
bf chayo
2026-09-21 09:32:46
7
aadarshareyal999
MR..(AADARSH) :
Bidesinu rahar haina bathyata ho 🥺🥺🥺🥺
2026-09-20 15:15:58
7
as_kb_
Ś :
dai lastai man royo k aasu rukiya na 🥺😭
2026-09-20 17:59:14
10
bharatkm46
☠️BRT💀KUMAL🇳🇵 :
molaii airport ma tw vayana but airoplane ma basexi vayo yasto kina ki sabai ko nidar ma raato tika ani ghati ma dosalla ani afu sanga kehi thiyana yarr tara xora manxe ho yati tw sahana saknu parxa vanera maan bujaaya ..
2026-09-21 04:06:34
8
neupane727
Dipak✈️✈️ :
तल जानु पर्दैन सबै कमेन्ट सामान्य नै छन् म भर्खर पुगेर आएको हो।
2026-09-21 01:26:45
6
amit.pariyar69
Amit_🇸🇦-"-🇳🇵 :
same yll 😔
2026-09-21 04:15:13
8
anup.silwal6
Anup Silwal :
जुन कुरा तिमीहरू कन्टेन्ट बनाएर बेचिराछौ नि त्यो कुरा अझै पनि नेपाली दाजुभाईहरुले भोगिरहेका छन्। सक्छौ भने उनीहरूको घाउमा थोरै भएपनि मलम लगाउ कन्टेन्ट बेचेर पैसा कमाउने धन्दा नबनाउ
2026-09-21 00:43:37
10
chanwali.thule
राइडर चान्वाली :
मेरो त मन नै थामिएन सर 🥹🥹🥹
2026-09-20 17:25:27
5
zalu143
Mr.Zalu  :
Ma uk jada ni aaenan hai😔
2026-09-21 09:02:56
5
To see more videos from user @surajghimiresane1, please go to the Tikwm homepage.

Other Videos


About