नबिकेको मानिस म जस्तो खुलेर बोल्न सक्छ जस्तै एउटा नेतामा हर्क साम्पाङ हुन 🤔🤗🤗
2026-09-20 16:17:53
24
sherpine queen👸❤️💫 :
Best leader ever in Nepal 🇳🇵 Jay mato Jay Nepal 🇳🇵 💪✊
2026-09-20 18:53:45
0
Januka Tamang :
सहिभनुभयो हजुर ले सर 🙏🙏
2026-09-20 16:17:25
7
Mahendra Raj Rai :
भरत दाहाल को साटो भिम उपाध्याय पकाउ पर्नुपर्ने हो यो मान्छेलाइ किन पक्राउ गरियो तुरुन्त रिहाइ गरियोस🤔
2026-09-20 17:00:06
9
Pooja Thakuri :
गाउँ गाउँ कुनाकुना आफै गएर सहयोग गर्ने जनता र देशको लागि एक देशभक्ति हुन् हर्क साम्पाङ करोडौं करोडौं सलुट प्रणाम छ। हाम्रो देशबाट जिउँदो भगवान हजुर चल्ली हजुरको विरोध गर्छ त्यसको जिन्दगीमा करण लाग्छन् र करण लाग्छ नखाम न पानी न तिर्खा फलेर आफै गएर सहयोग गर्ने जिउँदो भगवान हुनुहुन्छ हजुर र हजुरको संस्कृति पार्टी जय नेपाल जय जयकार छ माटो र संस्कृति पार्टी🇲🇲🇳🇵🇲🇲🌎🙏🫡🤲
यिनलाई पकडेको होइन हर्कलाई कमजोर बनाउने प्रयास गरियो।
2026-09-20 16:49:38
10
Rejesh magar808 :
jay harka sampang 🙏
2026-09-20 16:01:08
9
Lila Limbu :
Right 100%💗💗❤️❤️❤️🥰🥰🥰
2026-09-20 18:24:53
0
goodbye123d1 :
2026-09-20 16:32:50
1
नुगेन 🙏 lunga :
भरत दहाल सहि बोल्नु हुन्छ yr
2026-09-20 16:15:19
5
सैखाम्ले...चाम्लिङ :
यत्तिको बहस गर्न सक्नेलाई किन पक्राऊ😳!!!
2026-09-20 16:59:53
6
Ram Kumar Rai :
𝐰𝐨𝐰 𝐰𝐨𝐰
2026-09-20 17:23:14
2
mannu_💛 :
मेरो देशको दाग नलागेको एक मात्र नेता [Pray]
2026-09-20 17:12:10
2
Lok Bahadur Rai815 :
Right 👍👍👍
2026-09-20 16:41:56
1
Sanjeep Rai Yakup :
salam hjr..
2026-09-20 16:00:50
2
dipesh serma :
नेपाली जनताप्रति मेरो विनम्र अनुरोध छ—एकपटक श्रम संस्कृति पार्टीलाई प्रदेश नं. १ को सरकार सञ्चालन गर्ने जिम्मेवारी दिनुहोस्।
हामीलाई केवल सत्ता होइन, काम गरेर देखाउने अवसर चाहिएको हो। सुशासन, रोजगारी, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र जनताको प्रत्यक्ष सहभागितामार्फत प्रदेशलाई नयाँ दिशामा लैजाने हाम्रो प्रतिबद्धता हो।
हामीले भनेको कुरा पाँच वर्षभित्र व्यवहारमा उतार्न सकेनौँ भने, जनताले फेरि हामीलाई अस्वीकार गर्ने अधिकार राख्छन्। हाम्रो मूल्याङ्कन भाषणले होइन, पाँच वर्षको काम र परिणामले गर्नुहोस्।
एकपटक अवसर दिनुहोस्—काम गर्न, परिणाम देखाउन र जनताको विश्वास जित्न।
जय माटो! जय देश!
जय श्रमदान!
जय श्रम संस्कृति!