दाई तपाईँले त राम्रो कुराको विश्लेषण गर्नुहुन्छ जस्तो लागेको थियो र राम्रो लाग्थ्यो तपाईंको भिडियो हेर्थे। सेयर गर्थे। कमेन्ट गर्थे लाइक गर्थे। तर अहिले आएर हाम्रो प्रधानमन्त्री बालिन शाहको खेदो खन्न थाल्नु भएछ यो कुरा चाहिँ त्यति राम्रो लागेन ठिक छ। तपाईँले राजालाई सपोर्ट गर्नुहुन्छ। त्यो तपाईंको ठाउँमा छ। गर्नुहोस्। हामीले नगर्नु भनेको छैन तर राजाले सपोर्ट गर्ने भए भन्दैमा बालेन शाहकै खेदो खन्नुपर्छ भन्ने चाहिँ हुन्छ जस्तो लागेन मलाई। बालेन शाहले खासै केही नराम्रो गरेको जस्तो नराम्रो बोले जस्तो त लाग्दै फेरि यसको मतलब यो नठान्नुहोस् कि म बालेन शाहको अन्धभक्त हुँ भनेर यो पटक्कै होइन। सही ठाउँमा सही मान्छेलाई साथ सपोर्ट गर्नु र सहि कुराको विश्लेषण गर्नु हामीले पनि जानेका छौं। र सहिलाई सही भन्ने र गलतलाई गलतै भन्न सक्ने क्षमता हामीसँग पनि छ। जस्तो लाग्छ राजालाई सपोर्ट गरे भन्दैमा बालेन शाहलाई नराम्रै भन्नुपर्छ भन्ने छ र यदि यस्तो हो भने तपाईँ पनि गलत हुनुहुन्छ। जहिले आफू सही मात्रै छु भनेर नसोच्नुहोला
2026-09-20 16:18:45
3
Yubaraj Khanal :
मिठो पस्किनु भो ,धन्यवाद छ।
2026-09-21 00:51:03
26
laure :
ऐले बालेनको जय जय कार गर्ने हरु नै पछी धेरै गाली गर्ने मा पर्छन हेर्दै जानु के पि कै हाल हुन्छ । काम गरेर देखाउनु अगाडी नै जय जय गर्छन हर्के ले जिउदो हुँदै मुर्ती बनाए जस्तो । यस्लाई नै भन्छ मन परेको मान्छेको बैगुन देख्दैन मन नपरेको मान्छेको गुन ।
2026-10-03 18:40:42
2
Sweta :
U are right 🙏
🥰
2026-09-20 16:38:31
8
kaji 🇰🇷 🇳🇵 :
राजा आउ देश बचाउ🙏
2026-09-20 22:35:35
19
8848 :
king is king
2026-09-21 02:54:00
21
Be SaFe KeEp SaFe :
We want king 👑👑
2026-09-25 17:55:16
0
K 💕💕 :
Nepali ModiJi
2026-09-21 14:48:42
2
binodkumaryadav6730 :
💯 right Ripley
2026-09-20 22:26:47
5
Henry78 :
balen paila naye sabai vaneko rasa vote jitey pachi k k garxu vanera..Gas mahango, batti ko aba..balen ley sabai plan gari sakeko xa..be careful public
2026-09-21 16:11:51
1
Bahun Babu :
babu ,sabai kamta vagawn le pni garna sakdainana ktm lai sundar banayekai ho,35 barsa samma ko fohor pni falekai ho,hala kehi kam vayena ho,rara pni balanle jasto aru kasle garchha,hamilai pni janakari garaununa hai
2026-09-20 21:13:02
0
Kopila_paudel🙏 :
Right point vai
2026-09-21 02:58:09
3
टेकेन्द्र खत्री :
जनता झुक्याउने तरिका हो नयाँ पुराना ए कै हुन् यिनी हरु का कुरा सबै हावा हुन्
2026-09-21 03:04:32
6
Rajan Pariyar :
KAHA Mahendra sarkar KAHA gangu ma vandin afai bujnu hai🙏 don't mass up King Mahendra name please 🙏🙏🙏
2026-09-20 17:59:01
3
nitasukriti85 :
tehi ta vanya
2026-09-20 17:53:21
9
🇳🇵Laxman Dahal 🕉️🕉️🚩 :
king is king
2026-09-21 05:26:05
1
omika :
होनि राजा भनेको राजा नै हो
2026-09-21 10:41:56
5
Bal Bahadur Bhusal :
महेन्द्र राजासँग तुलना गर्न मिल्दैन
बालेनको खालि गफ मात्र हो
2026-09-21 03:11:33
5
Ayohee :
Balen ko yo Pura Huna , Government ko sahayog chaincthyo. Ahile Sunita Dongol lai a-sahayog gareko sunnu bhako cha ? Sunita ko Fohor uthena, singadurbar aghi jhardinchu vaneko cha ?
2026-09-21 14:13:40
1
Tulsi Bashyal :
Haba sarkar ho
2026-09-20 17:01:25
2
S💞💞O💞💞K :
जय पृथ्वीपथ जय राष्ट्र नेपाल
2026-09-21 16:56:39
1
Bharat Rayamajhi :
का को राजाराम का को
2026-09-22 17:39:47
1
नेपाल्🇳🇵🇳🇵 :
यतिको नबोल्ने हो प्रधानमन्त्री त हुनु पर्यो नि सत्य बोलेर को त्यो पदमा पुगेको छ
2026-09-21 11:19:02
1
dev shrestha :
2026-09-21 01:23:33
1
Dilkumari Rai :
raja mahendarko getap hera raja Rajai ho
rajalai jasto desko Maya hudaina balen sarkarlai jay msto👍👍👍👍
2026-09-20 18:13:57
1
To see more videos from user @purnaaale2, please go to the Tikwm
homepage.