@shramsastriti: धेरै समय पछि एउटा धर्ती पुत्र हर्क सम्पाङ पाएको छौ।राम्रो चिज बेला र मौकाले पाउने त्यसैले यो समय नगुमाउ कसैले पनि...ताकी पछि गएर पछुताउनु नपरोस #हर्कसाम्पाङ🇳🇵 एउटा समय हो,समय बेलैमा चिनौ।#हर्कबाद✊ #जयमाटोजयदेश🇳🇵🙏✊ #श्रमसंस्कृतिपार्टी उ आफ्नो लागि होइन,यो देशको निम्ति लडिराको छ,