@sanju_13_3: धन्यवाद मेरो बाबा। ❤️ मेरो साथी, मेरो सहारा र मेरो हरेक दुःख–सुखको साथी बनेर, हजुरको माया र समर्थनले गर्दा नै म आज यहाँसम्म आइपुगेको छु। आगामी दिनहरूमा पनि यसरी नै मेरो साथ दिइरहनुहोला। मेरो बाबा, मलाई हुर्काउनुमा, बढाउनुमा, पढाउनुमा र आफ्नो खुट्टामा उभिन सिकाउनुमा हजुरले गर्नुभएको दुःख र मेहनतको लागि म हजुरलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु। आज आएर बल्ल बुझ्दैछु बाबा—हजुरले लिनुभएको जिम्मेवारी त्यति सजिलो रहेनछ। वर्षौं बितेपछि आज आएर बुझ्दैछु, जिम्मेवारी भनेको के हो र कर्तव्य भनेको के हो। यहाँसम्म आइपुग्दा मैले हजुरलाई कति दुःख दिएँ होला, कति ठाउँमा हजुरको मन दुखाएँ होला, कति पटक हजुरले मेरो गल्ती सहनुभयो होला। मैले गल्ती गर्दा रिसाउनुभयो होला, सम्झाउनुभयो होला, तर मबाट भएका गल्तीका लागि माफी माग्दा पनि सायद हजुरले मेरो लागि कहिल्यै नराम्रो सोच्नुभएन। बाबा, हजुरलाई मैले दिएको दुःख र हैरानीका लागि पनि आज मनदेखि नै माफी माग्न चाहन्छु। 🙏 हजुरले मेरो लागि गर्नुभएको त्याग र संघर्षको ऋण म कहिल्यै तिर्न सक्दिनँ। तर अबदेखि हजुरको छोरा भएर असल र जिम्मेवार छोरा बन्ने प्रयास गर्नेछु। बाबा, आज म जहाँ छु, जस्तो छु—त्यसको पछाडि हजुरको माया, मेहनत, त्याग र आशीर्वाद छ। मेरो बाबा, हजुरलाई धेरै–धेरै धन्यवाद। ❤️ You are not just my dad, you are my best friend 😁 my biggest supporter, and my everything ❤️You have always believed in me, even when I doubted myself. You guide me with patience and love. When life feels heavy, your words give me strength. I may not say it enough, but I am truly grateful for every sacrifice you've made. I am so lucky and proud my dad ❤️#fuppppppppppppppppppppppppp #sad #viral#trending #story @LÎLÂ ⛺☠️ @subash lama @tirtha raj sunuwar @tirtha raj kirat @🏞{मोक्क्तान🌄

ᴡʜᴏ'ꜱ ꜱᴀɴᴊᴜ
ᴡʜᴏ'ꜱ ꜱᴀɴᴊᴜ
Open In TikTok:
Region: NP
Sunday 20 September 2026 22:01:27 GMT
164
21
9
4

Music

Download

Comments

bipanasapkota...8
❤.B.I.P.A.N.A.❤ :
happy birthday chankya 🎊🎊
2026-09-21 01:08:14
0
tirtha_raj_kirat
tirtha raj kirat :
Happy birthday
2026-09-20 23:43:42
0
ngwacha229
LÎLÂ ⛺☠️ :
hap
2026-09-20 23:23:20
0
pratikshaya65
Maiju ❄️ :
happy birthday to you 🎉🥳 Sanju
2026-09-20 22:41:54
0
subash.lama265
subash lama :
2026-09-20 23:08:09
0
To see more videos from user @sanju_13_3, please go to the Tikwm homepage.

Other Videos


About