dashain sangaii timro dasa nii sabaii katiyos maya😚
2026-09-21 06:33:53
273
Numa :
दिदीबहिनीहरुले यसरि गाडी चलाएको देखेर खुसि लाग्छ आफुलाई भने गाडी देख्यो कि उल्टी आउछ मेरो चोला देखेर पनि दिक्क लागि सक्यो 😳😳
2026-09-23 21:43:26
57
Nitu (Roop)Bउटी parlor chitwan :
छोरी मान्छेको हातले केबल डाडु पनीयो माळ समाउदैन आई पदां उसले सबै काम गनॅ सक्छे भन्ने कुराको उदारण ❤️
2026-09-22 04:46:45
121
Mannu khadka :
God bless you baini❤️🥰
2026-09-23 16:52:51
38
छवि चौलागाईं :
यति जान्ने मान्छेले जसरि पाल्छ्न भन्ने मेरो भरोसा 😁❤️
2026-09-21 10:23:38
65
saezal subedi :
No you have a skill which most of the people lack . So you are the best 😘
2026-09-22 02:12:52
40
•नाNu :
आफैले गाडि चलाको जस्तो पुरै गर्ब ले खुसी भएं म पो😅💜
2026-09-24 11:30:28
7
kunwar Kazi :
captain plzzzz
2026-09-21 16:10:26
8
Juna Tamang :
God bless you nani 🙌 🙏
2026-09-25 03:37:11
1
Blossoms. mnp :
Tyo nidhar ma ghau bhaako manchey latai baliyo hunchan re 🥰🥰🥰
Aaj dekhe, devi mata le sadhai bijayi bhaba ha bhanun timi lai nani
2026-09-21 11:34:26
11
Dipak sigdel :
बहिनी तपाईले घुम्तिमा स्टेरिङ काटेकाे देखेर तपाईं एक दक्ष सवारि चालक हुनुहुन्छ भन्ने लाग्याे शुभकामना।।।
2026-09-22 16:21:45
17
Sanu Rtl Thapa :
Great work 👏 👍 👌 💪
2026-09-23 17:24:59
1
Hope2 :
Hare Krishna.
2026-09-23 09:42:18
1
Kalpana Nepal :
Good 😊❤️
2026-09-23 13:06:59
1
Chanda Palel Luitel🦚🧿 :
बाबा बिशोकर्मा ले तपाईं को रक्षा गरुन नानु💕
2026-09-21 13:24:51
12
RS_Rajjju❤️ :
God bless you nanu
2026-09-23 16:03:41
1
🎀 :
गाडी चलाउनु सानो हिम्मतको कुरा हैन।🥰🥰🥰 शुभकामना
2026-09-21 13:43:40
12
Rameswor karki :
खुसी लाग्यो। भिड्न छोड्नु हुन्न अनि मात्र जित हुन्छ नत्र बिचरा मात्र भन्छन् सहयोग चाहिँ गर्दैनन्। यस्तो छ समाज।
2026-09-23 11:58:27
5
ज्याेतिष माेहन प्रपन्नाचार्य् :
wow kati majale chalako gadi 🙏🙏
2026-09-21 03:37:46
7
༄𝕬𝖓𝖎𝖘𝖍𝖉𝖆𝖍𝖆𝔩࿐ :
🫶:भिडियो भनेको त यस्तो पो हुनपर्छ, हिरा भन्दा कम छैन। आजकल जस्तो पायो त्यस्तै भिडियो हाल्छन मान्छेहरु, तर यो भिडियो ३०°, ४५° वा ९०° मा हेरेपनि सुन्दर देखिन्छ। यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ। त्यसैले होशियार हुनुहोला। यस भिडियोलाई सङ्ग्रहालयमा लगेर राख्ने हो भनेपनि लाखौले हेर्न आउनेछन्। करोडौंमा लिलाम पनि हुन सक्छ। मैले यति राम्रो भिडियो देखेकै थिएन। कसम धरोधर्म हो के। अझ त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु होला। जुनताराले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ, त्यो केश, त्यो आँखा, त्यो त्यो हँसिलो मुहार, आहा साँच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा। तपाईलाई त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुँदा हुन है। भयो छोडनुस् तपाईंको सुन्दरताको बयान गर्न त 500 पानाको किताब नै लेख्नुपर्ने हुन्छ, त्यसैले यँहा बयान गरेर साध्य छैन। अझै गर्थे बयान तर अहिले अबेर भएछ, ल किप इट अप जो पायो त्यहीलाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान।🤣🤣🤣 ल जादाजादै एउटा सल्लाह दिन्छु,कि हजुरको यो सुन्दर, चम्किलो अनुहारले फिल्म खेल्नुभयो त सुपरहिट हुनेमा कुनै शंकै छैन। त्यसैले अब फिल्म क्षेत्रमा लाग्दा हजुर रातारात सुपरस्टार बन्नुहुन्छ 🙏😂
2026-09-21 08:30:29
11
Mira pokhrel :
❤️❤️❤️❤️❤️❤️good
2026-09-23 14:32:52
1
Shambhu Harmel :
respect
2026-09-23 06:22:16
1
Sabina pariyar :
Khusi lagyo sis🥰🥰🙏
2026-09-23 15:34:56
1
samu🫶🏻 :
Wow 😮
2026-09-23 10:52:53
1
To see more videos from user @deepika_dhakal, please go to the Tikwm
homepage.