@i.am.neither.a.boy: मेरो नन्द हरु को रमाइलो गाउँ घर तिर गर्मीको मौसममा गाउँघरको आफ्नै रमाइलो 🌿💦 पानीसँग रमाउँदै, हाँस्दै खेल्दै बिताएका यी सुन्दर पलहरू नै त गाउँघरको असली आनन्द हुन्। ❤️🌧️ #गाउँघरकोरमाइलो #गर्मीकोमौसम #पानीसँगमस्ती #गाउँकोजीवन #NepaliTikTok