हर्क ले सरकार लाई एती बोलेको भए गाली को वर्षा आइसथियो
2026-09-21 09:03:15
7
Newar Himal :
सरकार छ त समाचारमा मात्रै छ
2026-09-21 05:18:41
40
joyce garden ✝️ :
they dnt know how to coordinate and work
2026-09-21 08:22:36
0
karina4416 :
hoina tent ma permanent banaunush sarkar teti dherai donation. khoi?????
2026-09-21 08:11:09
0
पार्वती थापा आस्था :
यो सरकारले सामाजिक संजालमा मात्रै छ
2026-09-21 05:27:18
26
puney :
aphulae pareko bhaypo thaha hunchha
2026-09-21 08:27:56
0
✒️जय हर्कबाद🔎👣 :
राहत त दिएन!आफ्नै आफन्त नातागोताहरुलाई दिनेहोला!अनि पिडीतको परिवारको किरीया गर्ने खर्च छैन!कमसेकम राज्य कोषको Qr मा जम्मा भएको तेत्रो पैसा छ दिनु पर्दैन?
2026-09-21 08:04:25
2
🇳🇵Nepali❤️Neroz :
फेस बुक मा सबैले राहत पाएर खुसी होईसक्यो,,बाढी पीडित
2026-09-21 06:38:54
15
neimaasherpa :
जसले जे जति भनेपनि कान थाप्ने हाेइन सरकारले।
2026-09-21 06:25:39
8
Bhupal man karki :
Right
2026-09-21 07:21:48
2
Sumi@@km :
Sahi question
2026-09-21 07:43:01
1
Kushal gurung :
सरकात आज राम्रो भएको भए कति जना जिबितै भेटीन्थो। पिडीत ले। राहात को महसुर गरेको हुन्थेयो। तर बिडम्बना फोटो मात्र खिचेर आयो। सरकार
2026-09-21 07:28:00
2
Bipen Raj :
Sahi ho
2026-09-21 05:55:34
2
rupak limbu :
staniy chunab ko lagi rakheko ho 😁😁😁😁😁😁
2026-09-21 06:46:21
1
Tara Tamang :
नेपाल सरकार भनेको पोइसा खायर पोइसा मानै सुतेर पोइसा नै हग्ने पर्यो !! उहाहरुलाइ खाना नपाउने , दुखी ,गरिब भन्ने के हो? कस्तो हुन्छ? घरबिहिन हुदा कति पिडा हुन्छ ??!! यो महसुस हुदैन र गर्दैनन पनि !! बिडम्बना!!!
2026-09-21 08:51:51
1
Scorpio/नेवार म :
यिनलाइ वास्तवमा पिडित जनताको मतलव भएको देखिन्न!
2026-09-21 06:08:53
10
Rita Dhakal Official :
Aba Gali garne ko oiro lagne hola ..
2026-09-21 05:55:46
2
Rujanlimbuoo7 :
honi
2026-09-21 07:30:56
1
Devi Maya Sapkota :
देशको यो अवस्थामा जनजनले सक्दो सहयोग गरेकै छन र बिदेश बाट पनि सहयोग आएको छ तर राहत सामाग्री सहि सदुपयोग नभएको देख्ता मन दुख्छ।
2026-09-21 07:53:47
1
Rakesh Tamang :
News ma matra ho sarkarle kam garne ta
2026-09-21 06:30:55
2
summer_rope :
हो, त्यही कुरा एक जनाले भन्दा—विपद्ग्रस्त ठाउँमा आफ्नोतर्फबाट सकेजति सहयोग गर्दा, पीडितहरूलाई राहत दिँदा, विदेशमा बसेर हुने–नहुने गाली र आलोचना गर्दा समेत कहिल्यै केही भनिएन।
तर आज उहाँबाट एउटा शब्द के निस्किएको थियो, सबैको संसार नै उल्टिएजस्तो भयो। फेरि भन्नुपरेको छ—उहाँले त सबैलाई भन्नुभएको होइन भनेर!
एउटा शब्दको गालीसमेत सुन्न नसक्नेले अरूलाई गाली पनि नगरौँ। विरोध गरौँ, असहमति राखौँ, तर विरोधको पनि एउटा हद र मर्यादा हुन्छ।
2026-09-21 07:51:29
2
Manu Magar2315 :
हाम्रो त्यस्तै हालत छ कसैलाइ मतलब नै छैन आफ्नो देशमा भएर पनि अनागरिग जस्तो व्यवहार हुदो रहेछ
2026-09-21 06:51:24
4
To see more videos from user @sutratvhd, please go to the Tikwm
homepage.