@nepali.communistparty: #AccountGrowthStrategies

☭✊ नेपाली कम्युनिस्ट पार्टी ✊☭
☭✊ नेपाली कम्युनिस्ट पार्टी ✊☭
Open In TikTok:
Region: NP
Monday 21 September 2026 05:08:21 GMT
271914
13033
365
216

Music

Download

Comments

tara.sube6
रातो ⭐️ tara :
लुकाईयको र दबाईयको आवाजहरुलाई बाहिर निकाल्ने योद्दाहरु
2026-09-21 06:27:41
104
bimala.kafle2
Bimala Adhikari 777 :
na xora rahe na parti rahayo
2026-09-21 06:42:43
44
minmagar986
Min magar :
mis yoy kamred
2026-09-23 16:51:20
0
balarambishowkarm
MEP Pro.Eng. Balaram :
dhannebad comrade tapaiko sahadat khera janey chhaina.
2026-09-23 00:59:35
0
narayanthapa2246
नारायण थापा :
पढन गार्हो भएर गएको हो
2026-09-21 08:09:25
28
binubinu3713
binu binu :
अरु कुरा केके भए म राजनीति तेति बुझ्दिन तर म महिला भएकोले मलाइ प्रचण्ड को धेरै काम मन पर्छ वहाँले यसरी आवाज नउठाको भए जनतालाई नउठाको भए सचेत नगराएको भए हामी अहिले पनि उहीँ हजुरआमा आमा दिदी भाउजु जस्तै महिला रहने थियौ घरमा आधा दर्जन छोराछोरी भएको बुडिलाइ सौता लगाउथे नत उसलाई छुट्टै अंस दिन्थे न माया गर्थे नोकर्नि बनाउथे जेठि बुडिलाइ र जेठिका छोराछोरीलाई कानुनमा गयो भने 2 महिना सजाय थियो पुरषलाइ घरमा ढाडको छाला गइन्जेल घास काट्ने छोरिहरु हुन्थ्यो पछि अंस छोरालाई मात्र दिन्थे बुडाले जति भने गति नै मेसिन बराबर जन्माइ दिनु पर्थ्यो दलित भनेर अहिले नाम दिएकाछन वहाँहरुलाइ बर्ष भरि थोत्रा लुगा सम्म सिलाउन लगाउने बर्ष भरि फलाम पिट्न लगाएर लस्टमा डोकामा मकै कोदो घरमा लिन बोलाउने दशै र बिहेहरुमा बोलाएर पुच्छर दिने यस्तो विभेद हटाउनुमा प्रचण्ड कै हातछ जसले जे जे भने पनि
2026-09-21 09:27:53
22
samjhana_adhikari_
संझना अधिकारी🌎🌍 :
उनकै परिवारको मात्र उद्धार भयो देस र जनताले के पाए र?
2026-09-23 05:32:37
8
dhirendra_bist
DHIRENDRA.10.!":" - :
२०५८ साल माघ २८ गते जनप्रवाहको नेतृत्वमा रुकुम खरायुद्धमा देशको लागि रगतदान गरेको थिए मैले पनि।
2026-09-21 08:46:50
12
chandralimbu93
chandra limbu :
शुरुमा केहि गर्छौ भनेर लागेका थिए, तर सत्तामा पुगे पछि मुद्धा बिर्से र हामीले पनि छोड्यौं,
2026-09-21 07:04:54
72
namaraj.sapkota07
Namaraj Sapkota :
सामन्ति राज्ये सत्ताले दबायर राखेकाे जनताकाे प्रियनेता लाल सलाम[Heartwarming][Heartwarming][Heartwarming]
2026-09-22 14:27:47
5
sureshadhikari819
Suresh Adhikari 2031 :
ani desh Ra janatale k payo?
2026-09-23 10:03:12
1
prithivirajsoni
Prithivi Raj Soni :
Historical person one of the man in our country
2026-09-21 05:51:56
3
nimkalabasnet4
nimkala basnet :
आखिर सकि गो गलत बाटोमा लाग्दा
2026-09-21 06:39:21
33
champadangi26
Dangi Champa :
यही दिन ल्याउन त्यो भोगाई कुदाई दुखगराई थियो हैन,न पार्टी रह्यो न प्रकाश रहे,
2026-09-21 06:28:52
5
kumarimagar521
kumari magar :
बिचरा यो video हेर्दा त कताकता मुटु दुखे जस्तो लाग्छ
2026-09-23 04:20:58
2
ambu_285
ambu :
देस लाई टाट बनाको नै इनै गणतन्त्र मवोबादी र येमाले ले गर्दा हो!
2026-09-21 09:25:07
12
abisakdahal215
Muna Dhamala33 :
सबै सकियाे तर घमन्ड सकियकाे छैन
2026-09-21 07:29:41
9
laxman.jeans.senter
Laxman jung Karki :
2026-09-21 10:47:48
3
shreemanakamana41
Shree Manakamana Sun Pasal :
बोल्न नपाउने बोल्न पाए आवाज बिहिन ले आवाज बुलन्द गरे। म एउटा के हो भन्नेले म यस्तो भनेर आफूलाई प्रस्तुत गर्न पाए यो सबै जनयुद्धकै दिन हो। एकदिन देशले बुझ्नेछ बुझेर पनि बुझ्न पचाउ सम्मान गरौँ यो त्यागको यो तपस्याको यो जनयुद्धको सम्मान गरौं।
2026-09-21 05:36:13
8
wa45783
Blue SKY🕉️ :
2059 साल जेठ 19 गते हाम्रो घरको खम्बा मेरा दाजु ले रगत बगाएको दिन परिवार तहस नहस भयो आज 80 बर्सकी बुढी आमा एक्लै रुदै बस्छिन छोरा अझै आउँछ कि भनेर बाटो हेर्छिन तर आफू सुधृए गरिबका छोरा मरे चोरहरुलाइ के मतलब अरु जे सुकै होस
2026-09-22 01:14:36
0
ishwaripaudel777
ishwaripaudel777 :
यसरी हिंडेका पुर्व प्रधानमन्त्रीज्यू ले सत्तामा गएपछि कसैको भाउँतामा नलागेर हृदय सफा गरेर काम गरेकाे भए याे देश आज कहाँ पुग्थ्यो 😪
2026-09-22 07:14:37
0
netra.adhikari377
🇳🇵❤️🇲🇾dangali star🙏❤️🇳🇵 :
नेपाल मा पार्टीको राजनीति भ्रमले यति सम्म अन्धकार मा धकेल्यो कि नेपाली जनता लाई अब सुधृने मौका आयको छ बेलैमा सचेत बनौ!😂
2026-09-21 13:00:11
2
yashodakhadkabasnet
YASHODA :
के गर्नको लागि स-परिवारलाई युुद्भमा होमेका होलान प्रचण्डले। हामी दुई धनी देश विचको च्यापिएका तरुल झै गरिब देशका जनता हौं। धनीले गरिब देशलाई सधै उनिहरुका स्वार्थका लागि प्रयोग गर्छन।प्रयोग हुन नमाने छिन भरमै सिधिन्छौं। गरिब देशका जनताहरु वा नेताहरुलाई कहाँ सहज हुन दिन्छन र ? म,त ईतिहास पढेकि भण्डार खाल पर्व,कोत पर्व र अलौ पर्व पढेर आए कि आएकि, जवसम्म हामी जनताहरु नेताहरु एक ढिक्का हुदैनौं तब सम्म केही गर्न सक्दैनौ।त्यहि भएर सबै पार्टीहर,राजा र राजावादि सबै एक ठाउँ उभिएनौं भने।हामी र हाम्रो देशको हालत सधै यस्तै हुनेछ।अरु देशको विकास हामी भने सधै लडाई,झगडा र सरकार ढाल्ने र बनाउने मै समय खेरा फाल्यौं।त्यसो भई रहदा उनै धनी देशहरुलाई फाईदा हामी झन दिन दिनै कम्जोर हुँदै गईरह्यौं।😥
2026-09-21 10:42:21
1
narbahadur214
Sohan Dhami :
2026-09-21 09:40:49
2
sunar.raj7
RAJ KUMAR :
सलाम छ गरीब दु:खीको आवाज आदरणीय सुप्रिमो क. ✊✊✊
2026-09-21 06:15:57
3
To see more videos from user @nepali.communistparty, please go to the Tikwm homepage.

Other Videos


About