@jekinkirat: अझै प्रश्न र खबरदारी गर्नु पर्छ है मान्य ज्यू सधैं बचाउ गरेर बस्नु हुँदैन सरकार सफल पार्ने भए प्रश्न र खबरदारी एकदमै जरुरी छ अलिअलि कुरा बुझ्दै हुन्छ सांसद भनेको सरकारलाई प्रश्न गर्ने खबरदारी गर्ने जनताको मुद्दा मा के कति काम कारबाही हुँदै छ नतिजा माग्ने खोज्ने सरकारलाई सुत्ने नदिने झक झक्याई रहने हो पुरानो ले जस्तै बचाउ गर्दै बस्यो भने नयाँ पनि ५ वर्ष मै सकिन्छ #foryou #purbeli #kitati #हर्कवाद #tiktoknepal