@pradeshi_life: कुनै पल यस्तो पनि आउँछ जीवन मा जहाँ आफूले माया गरेको मान्छेको लागि आफ्नो कति आवश्यकता हुन्छ ,उसलाई तर आफू कोसौं टाढा बसेर सान्तोना दिनु बाहेक अरु केही गर्न सकिराखेको हुँदैनौं त्यो पल साँच्चिकै जिन्दगी बेर्थ लाग्छ भित्तामा टाउको ठोकायर घुटी घुटि रुनु मन् लाग्छ अहिले त्यही फिल गरिराखेको छु 🙇♂️🥹 Sorry mutu 🫀 यो बाध्यता को जन्जिरले आज मलाई यो अवस्थामा पनि तिम्रो सामिप्यमा हुन दिएन माफ गर मलाई 🙏🙇♂️ भगवान त्यो पीडा बाट छिट्टै मुक्त गराई दिनु है बिन्ती 🙏