रोडामा बसेर डाइभर खलासी लुट्ने साहु लुट्ने संस्थालाई हटाउनै पर्छ। यो ट्राफिक पुलिसको कामै छैन
2026-09-22 01:31:31
67
@UsHaa :
Sachhi Kai income vanda fine dherai tirepoxi garos k
2026-09-22 05:53:23
0
bhusal raja😍 :
police ko dada giri badi xa hamro nepal ma
2026-09-22 02:38:46
25
Krishna Khadka1596 :
बेलैमा होस् पुर्याएको भए यो घटना हुँदैन थ्यो सरासर ट्राफिक प्रहरीको गल्ती देखिन्छ
2026-09-21 16:28:24
45
krishna is back💓 :
yo yo bus ko kharcha kole Biharxa sarkar le ya traffic police le replay
2026-09-21 19:14:33
0
Charchil 🍂💜 :
Traffic kai galti hoo
2026-09-21 19:05:42
16
sani :
xyatipurti dinxa vanera gareko ho aaru Kei hoina
2026-09-22 01:15:45
9
BssO🧿 :
driver ly neya paunu parxa
2026-09-22 02:28:41
1
D I P A💜🥀🦋 :
आगो लगाईरदा किन रोकेन ट्राफिक ले
2026-09-22 09:34:37
1
Aditya limbu :
बालेन आय पछी सबै राम्रो देख्न थालियो
2026-09-22 03:54:41
6
Sushan Prazz :
in every restaurant’s n cafes n in every shop ,nepal government should must make strict rules to put fire extinguisher compulsory in their own premises
M i right??
2026-09-22 04:07:11
1
pankaj Pokhrel :
Aba यातायात company lai pani proffessional banauna paryo.. Driver Conductor ko eligibility criteria rakhna paryo.. proper training ani refreshment program haru dina paryo..
2026-09-22 04:48:42
1
krishna dulal :
घन्टे सरकारको सुशासन
2026-09-22 09:17:35
0
दिपक सर :
येस्तै दुख दिने भयर मैले गाडी चलाउन छोडेको 2 बर्ष भयो
2026-09-22 04:29:12
2
प्रेम दिलवाले :
गाडीचालक साथीभाइहरूलाई म अनुरोध गर्न चाहन्छु। तपाईंहरूको प्रेसर हाइ छ भने चाहिँ बाटोमा गाडी नकुदाउनु होला। त्यत्तिकै धन प्रेसर बढ्छ। तपाईँ त मरेर जानुहुन्छ लास्टमा ट्राफिकलाई दोष दिनुहुन्छ
गाडी कुदाउने तपाईं हाम्रो पनि बाटोमा हिँड्दाखेरि दोष चाहिँ हाम्रै पनि छ है। सधैं ट्राफिकलाई मात्रै दोष दिनु हुँदैन
2026-09-21 16:43:15
4
🤙😎 :
मान्छेको जिवन किन यस्तो सस्तो भएको होला है आफैले आँफैलाई आगो समेत लगाउन सक्ने हैट
2026-09-22 04:31:42
1
Krish naa Tmg(bhlon) :
Manche lai jyan kati saro sasto vako k
2026-09-22 02:53:16
1
Dirgha Pokharel :
दशैँ खर्च फुत्कियो
2026-09-21 16:15:09
3
@Anuraggurung06 :
साथि तिमीले यो त्याग लाई सलाम छ हाम्रो देशमा गरि खाने बाटो नै भएन ट्राफिक सरहरूको दादागिरी लाई अन्त्य गर्दै सिस्टम नै परिवर्तन नगरेसम्म अब हाम्रो जन आन्दोलन पुर्ण रूपमा सपल पार्नुपर्छ अती भयो अब कोहि मजदुर साथीभाईहरूले यसरी ज्यानु पर्दैन
2026-09-22 00:32:00
2
Ghisingsya(कान्छि )L+A+A2🙊❣️ :
ट्राफिकको सानो गल्तीले गर्दा आज यति ठूलो घटना हुन पुग्यो। हरेक कुरामा सोचेर मात्रै नियम लगाउने हो के। जतिखेर पनि चाबी थुकेर मात्रै समस्याको समाधान हुन्छ त हुँदैन नि।
2026-09-22 03:22:14
1
Ghising :
पहिला को नियम नै ठीक थियो यो कस्तो नियम हो सरकार 🙏
2026-09-22 02:21:37
1
Mr Zo Zo :
ट्राफिक sir हरु गाडी चलाउने लाई चालक लाई tansanन दिनुहोस उहाँहरुलाई तनाव हुनु त्यस मा रहनुहुने सबै यात्रुलाई गाह्रो हुन्छ तपाईको ज्यान माथी पनि चालकले बस चादाई देलान तपाईहरुको काम सहज सूचना,जाम ब्यबस्था गर्ने हो
चित काट्ने हैन।
म प्रधान मन्त्री भएको दिन सडकमा ट्राफिक राख्ने छैन नेपालको सहर हरेक क्षेत्रमा ट्राफीक लाइट राख्ने छु।
2026-09-21 17:08:58
1
Mr.गाजले गुरु🇳🇵 :
नेपाल पुलिस गर्दा हो
2026-09-21 18:55:40
1
Bijly :
2026-09-22 10:06:04
0
inconnect boy❌ :
यो सब ट्राफिक हरुले गर्दा भाको हो।नेपाल म ट्राफिक हटाए हुन्छ काम छैन
2026-09-22 10:46:27
0
To see more videos from user @nayapatrika, please go to the Tikwm
homepage.