@the.newars: इतिहासमै दुर्लभ मानिने दुई जना दागीं यस पटकको इन्द्रजात्रामा रातो र सेतो दागीं देखिनेछन् । यस पटक ये:या ईन्द्रजात्रा दर्शनमा चमती निवासी श्री पूर्ण काजी ज्यापु असोज ९ गते शुक्रबार रातो दागींमा प्रस्तुत हुदै हुनुहुन्छ। Video : Jatra Matra N Yatra #thenewars #indrajatra #dangi #purnakajijyapu