@deshsanchar01: नेपालगन्जमा मैले भूतसँग रात बिताएँः गौरी मल्ल #deshsanchar #deshsancharchautari

Deshsanchar
Deshsanchar
Open In TikTok:
Region: NP
Thursday 24 September 2026 03:30:00 GMT
675072
30443
417
4578

Music

Download

Comments

shsywn_12
Anwha_hwoi :
Anxiety ko asar ho
2026-09-24 06:27:31
64
sagarpandey205
sagar pande :
त्यो कथा सुनाउने ड्राइभर मै हुँ। यो कथा मात्र होइन, यो वास्तविक घटना हो।
2026-09-24 09:30:03
47
lal.darlami89
Lal Darlami :
सबै सुने कुन होटेल को कति नं कोठा हो ल म त्यो कोठामा रात बिताएर हेर्छु किनकि मलाई यस्तो कुरामा पटक्कै बिस्वास लाग्दैन अनि डर पनि लाग्दैन म 47 बर्षको भए आजसम्म कहि कतै भुत पिचास मसान बोक्सी केही देखेको र भेतेको छैन।
2026-09-24 05:47:58
58
prakashlimb81
PRAKASH LIMBU👍 :
👍: अहो मलाई सारै मन परयो कुन होटेल हौला मलाई तीहा जान मन परय हजुर experience गरनु को ला गी 🙏🙏🙏
2026-09-24 19:50:53
0
rabindarlami
💎darlami :
त्यो भुत हैन त्यो होटेलको साउजी हो😂
2026-09-24 07:36:00
122
romiyo.....jigar
G.s💪🇳🇵 :
Nepalganj ko kun hotel raixa .
2026-09-24 05:22:05
6
indirapaneru7
Indira Paneru :
kun hotel raixa
2026-09-24 06:45:51
6
resham_gurung_arthur
resham_gurung_arthur :
Actually I never believe in this kind of things but Australia ko nursing home ma pratyacha dekhepachi biswas lagyo , bhoot vanni chij hudo raicha
2026-09-24 15:53:37
0
kamalarai2923
Ka मLa Rai :
त्यस्तो आभाष भा हो कि आखाले देखेको नै हो?
2026-09-24 06:13:45
10
rktthapa
Rkt Thapa :
एक पटक पुन प्रयास गर्ने हो कि म्याम?
2026-09-24 05:57:54
21
govinda_acharya1
Govinda acharya :
यस्तो चिज हुन्छ है मैले २ पटक भोगेको छु,जसले बिस्वास गर्दैन उसलाई तुरुन्त भोगाई देउ भगवान !
2026-09-24 07:16:47
9
moktankeshar1
K~सर :
don’t believe nice content .
2026-09-24 09:45:20
1
evergeen7
random@pd :
1lo pan[Tears of joy][Tears of joy][Tears of joy]soach dherai
2026-09-24 16:25:49
0
suren_gurung21
Suren grg . :
Depression
2026-09-24 07:07:17
1
vijaya.shrestha
Vijaya Shrestha :
Mero Jiwan ma pani Dubai ma 7 days holiday ma gayeko bela Hotel ma same Ghatna ghatit bhayeko thiyo .Negative energy hunchha
2026-09-24 06:08:31
0
chandamagar192
Ritu gm 192 :
मैले त बडो मन लगायरलास्ट सम्म हेरे
2026-09-24 06:16:12
26
season_rilami7
@Season Yangshian :
भूत प्रेत हुन्छ 100%आधुनिक वैज्ञानिक युगका मान्छे लाई विश्वास नलाग्न सक्छ।केही न केहि अवश्य हलचल हुन्छ।यसो लेखी रहँदा इन्डोनेसियामा मानिस हरुको लास आफनो घरमै राख्ने चलन पनि छ।
2026-09-24 07:16:38
13
newnepal007
NewNepal🇳🇵🇳🇵🇳🇵 :
Anxiety ko asar huna sakchha
2026-09-24 06:22:56
1
dibyadevkota8
💱Dibya💲Devkota💲💲 :
यसरी महसुस हुन्छ कि नाइँ त आफुले भोगे थाहा हुने हो,,,तर मेरो दाइ बित्नु भएको साढे दुई बर्ष बित्यो😓दाइ बित्ने समयमा म पनि काठमाडौको ट्रमा सेन्टरमा उपचाररत थिए त्यतिबेला म घरमा जान सकिन,दाइ बित्नु भएको डेढ बर्ष पछि पोहोर दशैमा घर गएकी थिए र मेरो खुट्टा एकदमै सुनिएको थियो अति दुखेको थियो माइती घरको तल्लो तलाको बैठक कोठामा आमा,कान्छी बहिनी र म सुतेका थियौं दुखाइ अति थियो मलाई ,रातिको २ बजे नानी भनेको आवाज आयो ढोका बाहिर बाट मैले हजुर भने कसले बोलायो भनेर होसै भएन,मैले हजुर भनेपछी धेरै दुख्यो है भनेर आवाज आयो मैले हो दुख्यो मलाई धेरै भने भित्र बाट त्यो आवाज मेरो दाइको थियो,हाम्रो दोहोरो कुरा भयो तर सगै सुतेका आमा र कान्छी बहिनिले सुन्नु भएन म एक्लै रोए हजुर कता दादा भन्दै सोधे फेरि आवाज सुन्न पाइन्😢😢
2026-09-24 10:03:18
8
beenukhaptarimgr
beenukhaptariLmgr :
मलाई पनि परेको छ गुल्मि तम्घासको होटेलमा😭
2026-09-24 07:51:21
6
sharmaamrit786
RN.Amreet :
sucide vanda murder jasto lagyo 😳😳🙏
2026-09-24 05:16:11
17
bob.stha
bob.stha :
अन्तिम वाक्यहरूले मेरो सोँच पनि परिवर्तन भयो ।
2026-09-24 05:20:53
16
dharmanathbudhathoki
Dharma N Budhathoki :
अझै पनि ढिला भएको छैन। प्रहरी केस गर्न सकिन्छ। अनुसन्धान गर्न सहज हुन सक्छ।
2026-09-24 06:54:24
7
upendraxettri2
राजा साब :
कति भाग्यमानी भूत रहेछ
2026-09-24 05:38:20
11
yashu__006
यशु विश्वकर्मा 🇳🇵 :
लास्ट को कुरा सुन्दा रुन मन लाग्यो😥😥
2026-09-24 06:36:50
12
To see more videos from user @deshsanchar01, please go to the Tikwm homepage.

Other Videos


About