गोजीमा सय र पचास बोकेर परदेसीयको छोरा भोली तेही गोजी मा हजार पाँचसय ले भरी पूर्ण अनी आमा बुवा को सपना पुरा भयर farkinu 🫂🥹🥹🥹🙏🏽❤️❤️
2026-09-22 03:11:55
1391
सोनु थापा :
भाइ तिमी लाई सन्सार काे सारा खुसि मिलाेस
2026-09-22 07:17:37
348
sajid miya 🇳🇵🇧🇬🇬🇷🇬🇷 :
be strong borther
2026-09-22 16:06:47
0
Nikita R Puri :
यो १०० र ५० लाइ अरबौँमा बदल्न पर्छ भाइ समय लाग्छ तर मेहनतिलाइ त्यो दिन धेरै परको कुराहोइन best of luck 👍️👍️
2026-09-22 05:09:37
189
Punam Thapa :
कस्तो आँसु थाम्नै सकिन्😭😭😭साथीसङी सङ रमाउने घुम्ने उमेर मा पर्देसिनु पर्ने बाध्यता 😢😭😭
2026-09-21 18:01:23
113
अमुन मगर😥 :
यो हो ओर्जिनल भिडियो😥😥😥😥😥😥
2026-09-22 07:56:39
22
information :
म पनी १७ बर्षको मान्छे ३ बर्ष उमेर बढाएर नागरीता passport बनाए! जब पहिलो पटक बिदेश जान निस्कीय Plane मा बसे त्यती बेला धेरै भक्कानीएर रुएको थिए...
तपाईंको परदेश यात्रा सुखद, सुरक्षित र सफल रहोस्। हरेक पाइला सफलतातर्फ अघि बढोस्, मेहनतले राम्रो फल पाओस् र तपाईंका सबै सपना पूरा हुँदै जाऊन्।
परदेशमा जति नै दुःख र संघर्ष आए पनि हिम्मत नहार्नुहोस्। घरमा तपाईंलाई माया गर्ने र तपाईंको सफलताको प्रतीक्षा गर्ने आफ्ना मान्छेहरू सधैं साथमा छन्।
सुरक्षित यात्रा, उज्ज्वल भविष्य र सफलताको धेरै–धेरै शुभकामना! 🙏❤️🌹
2026-09-22 12:51:36
6
Manbi Dhungana :
God bless you brother 🙏❤️
2026-09-22 16:01:09
0
keshara rjal❤️❤️ :
चिनेको त छैन खै किन हो यो भिडियो हेर्दा आँखाबाट आँसु आएको थाहै भएन।
2026-09-22 03:14:22
35
D. K .C 🌍🥀🙏 :
good luck 🤞
2026-09-22 10:47:04
0
레누카🐰 :
manai dukhxa yesto dekhda 🥺
2026-09-22 10:32:53
1
sushmitathapaliya :
कति सानो छ त बाबु
2026-09-22 08:44:43
7
💍LuRI❤️ :
have a safe flight vai 😭😭
2026-09-22 14:55:08
1
Nabaraj basnet 🎵 :
चिनेको त छैन 😭 तैपनि मेरो मनदेखि नै सम्मान र शुभयात्रा छ 😭💐।
गोजीमा सय पचास रूपयाँ बोकेर पर्देशीएको जहिले ख्याल गर्नु है भगवान्। तेही कोजीमा लाखौं लाख रूपैयाँ बोकेर आएको देख्न पाउँ।💐😰😭🛩️🛬🛫
2026-09-22 04:09:15
33
Srijan Magar :
emotion seen 😭😭 kasam aasu aayo 😥
2026-09-22 11:08:57
2
mithu :
शुभकामना छ बाबु। नबिराउनु नडराउनु के गर्नु बाध्यता
2026-09-22 10:34:15
2
NATIJA ❤️🕉️🔱🙏🏻 :
चिनेको त छैन तर भिडियो देखेर मन थाम्नै सकिन 😥 गोजिमा ५० र १०० को नोट बोकेर गाछौ बाबु भोलि तिम्रो तेहि गोजिमा हजार र लाखौं को नोट होस भगवान् को किर्पा र आशिर्वाद प्राप्त होस 🕉️🔱🙏
2026-09-22 05:13:05
6
🇳🇵🆎 :
पैसा भान्दा के हि छैन यो जिन्दगीमा भाइ आफनु खेल गर्नु
2026-09-22 11:57:13
1
ᗩñisha✩ ֶָ֢ :
Suva Yatra daii❤️
2026-09-21 12:17:08
4
Priya Lama✝️🛐📖🙏 :
अरु को भिडियो हेरेर रुने म मात्रा होलाकि😓
2026-09-22 05:32:41
1
アニタ・パウデル :
चिनेको त छैन खै किन हो यो भिडियो हेर्दा आँखाबाट आँसु आएको थाहै भएन।😥फर्किदा त्यो 50/100 भएको गोजिमा 1000/500 बनाइदिनु है भगवान😢😢🙏
2026-09-22 13:27:21
1
🫠 :
Bhai Tmlai sansar ko sab khushi Milos 🥹🥹
2026-09-22 10:36:43
1
Sibyan💚Dibyan :
मेरो भाई यस्तै सानो उमेर 💔💔मा गएको हुन् धेरै धेरै उन्नति प्रगति होस् बाबु तपाईंको शुभआशिष
2026-09-22 07:08:42
2
@Karkitulasa(Unish hardware-7) :
चिनेको त छैन बाबुलाई तर पनि रोको देख मलाई नै आँसु आयो😭😭😭😭
2026-09-22 07:23:44
2
SeeTa KC ❤️🧿 :
चिनेको त छैन तैपनि मेरो मनदेखि नै सम्मान र शुभयात्रा छ 😭😭😭😭😭
गोजीमा सय पचास रूपयाँ बोकेर पर्देशीएको जहिले ख्याल गर्नु है भगवान्। तेही कोजीमा लाखौं लाख रूपैयाँ बोकेर आएको देख्न पाउँ।❤️🙏🙏🙏😭😭😭😰😭🛬
2026-09-22 11:51:28
1
To see more videos from user @sayaxettri88, please go to the Tikwm
homepage.