@sudhaaa.a: आज हजुरको वार्षिक तिथि श्रद्धापूर्वक सम्पन्न गर्दै गर्दा, आँखाभरि आँसु र मनभरि हजुरका असंख्य सम्झनाहरू छन्। हजुरलाई सम्झँदै, हजुरले देखाउनुभएको बाटोमा हिँड्ने र हजुरको माया तथा संस्कारलाई सधैं आफ्नो जीवनमा जोगाइराख्ने छैा । जहाँ भए पनि हजुर सधैं शान्ति र आनन्दमा रहनुहोस्।हजुरको आत्माले शान्ति र मोक्ष प्राप्त गरोस्। भावपूर्ण श्रद्धाञ्जलि, मेरी प्यारी आमा। 🙏🏻🕊️❤️हजुरको सम्झना हाम्रो हृदयमा सधैं अमर रहनेछ।