@synergyfm: त्रिपुरेश्वर बसमा आ*गलागी हुनुअघि चालक र ट्राफिकबीच भएको थियो यस्तो विवा*द, चालकले भनेका थिए 'म म*र्न तयार छु मेरो गल्ति छैन' #synergyfm

synergyfm
synergyfm
Open In TikTok:
Region: NP
Monday 21 September 2026 11:48:50 GMT
209742
14338
233
704

Music

Download

Comments

prateekrai410
🫂🫂 LEGEND STORY🫂🫂🥺🥺 :
yo police harule 1000 500 khanulai yesto garx 😡😡
2026-09-21 14:10:28
1
aakashthanet149
Aakash Thanet149 :
किन हो नेपालमा चाड पर्व आयो कि बाटो बाटो मा पैसा माग्न पुलिस को अनेकौ बाहना गरि गरि भिक माग्ने घाम लागेको बेला वाइफर चलाउ भन्छ इनिहरुले बर्दी को फाइदा उठाको हो
2026-09-21 12:44:41
111
tekgurung700
tekgurung700 :
chalak sabaii yekta huna paryo aba
2026-09-21 12:43:45
40
lilamoktantmghataya16
Lila moktan tmg hetauda 16 :
अलिकति त यो ट्राफिक प्रहरीहरूको बोल्ने तरिका शैली चाहिँ एकदमै नराम्रो छ।
2026-09-21 12:43:14
149
minamaya013
mina😭😭😭 :
यो टाफिक पुलिस हरु ले गर्दा धेरै जना डाइभर हरु बिदेशी नु परेको छ 😭😭😭😭😭😭
2026-09-21 13:50:20
25
.renu30
Karan tamang :
mero manki kura gareyo yrrr good boss
2026-09-21 15:00:55
0
sushanrai70
Sushant Raee :
traffic police saboi lai hatayera Army lai Jimma lagauda best hunxa hola 😟
2026-09-21 14:55:01
0
samirlama981475
बाले भाई🤘💪 :
दशै आउदै छ।सबै घरतिर लागौं चालक गुरु जी हरु। ट्राफिकहरुले नै गाडी चलाउन !!एक महिना गाडी नचलाउदा हामी चालक भोकै पक्कै हुदैनौ। बन्द गरौं चाबी साहु जी हरुलाई बुझाउ।अत्तिचारले सिमा नाधेको नै हो।चालक एकता आजको आवश्यकता ।
2026-09-21 14:24:27
10
sunil_danuwar02
Sunil 🤡 :
Yo balen aaye Dekhi Janta haru li jhan garo bhako dekhira xu 🥲💔
2026-09-21 14:26:17
2
latthu.rai
S,N,M,R,S :
ट्राफिकको पनि धेरै ज्यादती छ बोक्नेलाई थाहा हुन्छ मैलेनि ११ वर्ष भोगेको हो तर त्यो पेशनै त्यागि सके खाडीमा दुःख गर्दै छु ऐले
2026-09-21 12:43:52
33
nixonkarki820
nixonkarki820 :
niyam manna tayar xaina
2026-09-21 12:40:36
5
bipanasubin
सुमन अस्मिन :
जय ट्राफिक पुलिस हरू👍
2026-09-21 13:12:12
5
sanjitabhujel182
Bhujelni💐❤️ :
बिचरा कुरा सुन्दा त यो दाइको केही गल्ती छैन जस्तो लाग्छ😿
2026-09-21 13:37:45
18
tenzing.dupgyal.l
Tenzing Dupgyal Lama :
Nepalma traffic police KO dherae jyadadi xa
2026-09-21 13:00:28
4
dhawachen_yonjan
Dhawachen :
very bad mama
2026-09-21 14:53:40
0
surendradarai267
Surendra Darai :
ड्राभरहरुले पनि एउटा पेसेन्जर जहाँ देख्यो र खलासीले जहाँ बसको चाक ठटायो तेहि रोक्नी हो त ? निषेध गरेको एरिया हो कि ? बस सडकको बिचैमा छ कि ? केही हेर्दैनन् अनि फेरी बस बसहरु त छाड र म छाड गर्दै कम्पुटेसन गर्दै उछुन्न को होड बाजि चलिराको बेला त्यो गाडीको अगाडी प्रधानमन्त्री नै आओसन प्रधानमन्त्री माथि नै चढाएर दौड्न्छन तर रोक्ने वाला छैन । यो देशको कानुन र कार्बाहीको मूल्य नै कम भाको हो । त्यहि नेपालको ड्राभर बिदेश जानू पर्छ सेलरी काटिनको डरले तेस्तो कडा कडा नियमको पनि पालना गरि राको हुन्छ ।
2026-09-21 14:38:19
0
kamal_karkidholi
Kamal karkidholi :
चिट काटेबापत ट्राफिकले पाउने कमिसन कटा हुनु पर्छ यो समस्याको समाधान हुन्छ।
2026-09-21 14:21:34
3
gunjesh37singh
🇳🇵 gunjesh37Singh 🇳🇵 :
sahi ho brooo
2026-09-21 13:08:18
0
paudel068
Alone 💔Heart🇳🇵"🇦🇩🤟 :
सरकारको गलत नीति कारण गरीब जनताको अकालमा ज्यान गुमाउनु परेको छ
2026-09-21 12:52:26
8
aakashtamoong0
☯︎ K ᴀ ᴢ ɪ  :
ट्राफिक प्रहरी को अत्याचार अति भयो।
2026-09-21 13:41:37
2
loco__006
loco__006 :
kati Yuba ko jyan Linxau trafic police🙏
2026-09-21 13:12:59
1
amantamot1
Aman Tamrakar :
अब देखी सडक मा खटिने सबै ट्राफिक हरु लाइ गोप्रो क्यामेरा अनिवार्य गरिनु पर्छ र क्यामेरा नभएको ट्राफिक ले चेकजाँच र सोधपुछ गर्न निषेध गर्नु पर्छ।
2026-09-21 14:28:22
1
jitamang
jit tamang :
यो ट्राफिक पुलिस लाई कारबाही गर्नुपर्छ
2026-09-21 14:20:04
1
rapunzel38
Aa शि :
nayak movie jastai vayexa scene ta
2026-09-21 12:54:35
0
sabitrishrestha594
Sabitri Shrestha :
Dubai tarfa bujnu parcha aauta ko matra galti hunnaa
2026-09-21 12:47:53
1
To see more videos from user @synergyfm, please go to the Tikwm homepage.

Other Videos


About