@nrnarl: #creatorsearchinsights सामान्य चेकिङमा आक्रोशित चालकले किन लगाए गाडीमा आगो? यस्तो छ गाडी साहुको भनाइ#followersreelsfypシ゚viralシfypシ゚viralシ🌹🌹🌹❤️❤️❤️ #followersreelsfypシ゚ #goviralreel #🙏🙏🙏
चिट काटेबापत ट्राफिकले पाउने कमिसन कटा हुनु पर्छ यो समस्याको समाधान हुन्छ।
2026-09-21 13:47:29
73
Homeland-Propertynepal🇳🇵🙏 :
नेपाल प्रहरी सुध्रिनु पर्छ
2026-09-21 13:40:07
74
sachin :
ट्राफिक पुलिस को धेरै नै ज्याजती भएर हो के यो घटना भयको
2026-09-21 13:48:30
40
VOLVO 💞 MAN in Bahrain 🇧🇭 :
Ani Driver le Kanoon michera Traffic Police Lai hepnu ta vayena ni hau...😡🤬
2026-09-21 18:05:41
0
RAMU👩❤️👨$eema👨❤️👨थापा :
पुलिसको धेरै दादागिरी हुन्छके सानो कुरामानि कुरागर्न छोडेर डाईरेक चिटनिकाल्छन अब राम्रोसँग छानबिन गरेर चालकलाई न्यायमिलोस र चालक पुणरुपमा ठिक नहुदासम्म चालकको परिवारलाई हेर्नू पर्छ र प्रहरीलाई कडा कार्वाही नभयसम्म यस्तै भईराख्छ
2026-09-21 13:28:49
27
magar ale :
yo nepal pulisle pani atti garxa attisaro garnu hudain
2026-09-21 17:33:35
0
Tenzing Sherpa :
kunai bela tarfick le ni attichar garcha yo kura chai bujna porcha
2026-09-21 14:59:54
0
Hem Rana💇💈🇳🇵 :
traficle ta hairanai parxa yar nepalma
2026-09-21 17:58:51
0
Biren_Biren :
ट्राफिक प्रहरी को धेरै नै दादा गिरी भयो ।
2026-09-21 14:14:57
24
deepakkumarrai44 :
ट्राफिकको ज्यादती अत्यधिक बढी छ ।
2026-09-21 14:36:14
19
काजी साब :
ट्राफिक माथि गाडि नचडाए सम्म दादागिरी चलि रहन्छ
2026-09-21 14:27:37
22
सम्झना का केही पलहरु✍️✍️ :
भने पछि त्यो ड्राइभर कोहि बाट परिचालित हुनु पर्छ नत्र यति सानो कुरा मा कसैले आफ्नो ज्यान दाउमा राख्दैन !! राम्रो सङ्ग छानबिन हुनु पर्छ
2026-09-21 15:10:49
8
Uttam Parajuli :
टार्फिक पुलिस र चालक लाई छानबीन गर्नु पर्छ
2026-09-21 14:42:20
1
बस्नेत ट्राभल्स नेपालगन्ज १ :
यसको जिम्मामा ट्राफिकले लिनुपर्छ
2026-09-21 14:45:17
12
kalubhandari26 :
ट्राफिक प्रहरी ले सतायो के गर्ने
2026-09-21 15:15:08
6
loveson gautam :
yo sarkarle traffic lai sudarna jaruri dekhinxa
2026-09-21 14:45:33
2
sumanyengden :
जता पनि ट्राफिकको दादागिरी अलि बढी नै छ
2026-09-21 14:15:46
8
sontosh chand :
नयाँ सरकारले ल्यायकाे ट्राफिक सम्बन्धि नियम लागू गर्याे भने हजारौं चालक मर्न बाध्य हुँनेछन तर याे नियम लागू नहाेस।
2026-09-21 14:57:20
6
sangita kumal :
पुलिसको दादागिरी धेरै भयो आजभोलि सुध्रिन पर्छ
2026-09-21 14:42:30
29
सुन्कोसी सेकुवा कर्नर होटल :
योचै 💯 पर्सेन ट्राफिक को गल्ती हो सानो तिनो गल्ती मा पनि कार्बाही गर्छ
2026-09-21 14:07:51
5
सुर्य राना चेपाङ :
ट्राफिक को गल्ती हो?
2026-09-21 14:34:52
5
Nirdosh karna budha :
आजभोली सामान्य गल्टिमा पनि निउ खोज्ने चिट काट्ने काम बढी भैराछ ट्राफिक प्रहरिले पनि बुझ्नपर्छ बढी भैराछ
2026-09-21 15:08:58
5
साधा जीवन उच्च विचार🇳🇵🇪🇺 :
नेपालमा ट्राफिक प्रहरी बाटोमा राख्नुभन्दा लाइट सिस्टम राख्ने हो र सबैतिर क्यामेरा जडान गर्ने त्यो एरियामा र अनि बाहिर बसेर ट्राफिकले निगरानी गर्ने हो भने कसो होला ?
2026-09-21 14:02:51
8
कान्छा मगर👑 :
सडकमा गाडी गुडाउने ड्राइभर चालकहरुलाई चाहिँ ट्राफिकले हेर्ने प्रधानमन्त्रीहरुलाई कसले हेर्ने हो
2026-09-21 16:28:19
2
laxmanbajracharya :
ट्राफिक मुर्दाबाद
2026-09-21 14:23:38
4
To see more videos from user @nrnarl, please go to the Tikwm
homepage.